Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारले जनताको जीवनरक्षालाई प्राथमिकतामा राखेको छ : मन्त्री कार्की
सरकारले जनताको जीवनरक्षालाई प्राथमिकतामा राखेको छ : मन्त्री कार्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक १४, २०७८
AKJ-Inaruwa-MinisterKarkia
Hardik health
इनरुवा– सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपलिका–८ वडाको प्रशासनिक तथा कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले सरकारको पहिलो प्राथमिकता खोप भएकाले वैशाखभित्रमा खोप लगाउन योग्य नागरिकले खोप लगाइसक्ने बताए । त्यस्तै मन्त्री कार्कीले प्रदेश नं १ मा सहमतिअनुससार नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने बताए । गठबन्धनको संस्कृति र गठबन्धनलाई मजबुद बनाउनु अहिलेको आवश्यकता भएकाले राईकै नेतृत्वमा गठबन्धनको सरकार निर्माण हुने उनको भनाइ छ । प्रदेशमा कुनै दलको सदस्य संख्या कमबेसी भए पनि जसरी केन्द्रमा संयुक्त गठबन्धनको सरकार निर्माण भएको छ त्यसरी नै प्रदेशमा पनि संयुक्त सरकार बन्ने मन्त्री कार्कीले दाबी गरे । अहिले केन्द्रमा भएको गठबन्धनको सरकारलाई मजबुद बनाउन केन्द्रका शीर्ष नेताबीच छलफल गरेर भएको निर्णयलाई पालन गर्नुको विकल्प आफूहरूसमक्ष नभएको उनले बताए । मन्त्री कार्कीले वर्तमान सरकारले देशलाई दिगो विकासतर्फ अग्रसर गर्नका लागि क्रियाशील रहेको बताए । मुलुकमा स्थिरता कायम गर्दै जनताको जीवनरक्षा गरेर देशलाई दिगो विकासतर्फ अग्रसर गराउनु अहिलेको सरकार हरपल प्रयासरत रहेको बताए । विगतका सरकारले साढे तीन वर्षमा केवल शक्ति आफ्नो हातमा केन्द्रित गर्ने, जनतालाई गफ बाँड्नेबाहेक केही नगरेको बताए । कार्यक्रममा केन्द्रीय भूमि आयोगका अध्यक्ष केशव निरौला, संघीय संसद् तथा पूर्वराज्यमन्त्री सीताराम मेहता, प्रदेश १ का सांसद ताहिर अन्सारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नन्दन दत्त, इनरुवा नगरपालिकाका प्रमुख तराजन मेहता, उपप्रमुख जमुना गौतम पोखरेल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  ०३:४२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP