Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #संसद् बैठक
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #जिप दुर्घटना
  • #बाढी
  • #बाल_श्रममुक्त
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाको सय दिनमा तीन महिना त षड्यन्त्रमा बित्योः डा. दिक्षित
देउवाको सय दिनमा तीन महिना त षड्यन्त्रमा बित्योः डा. दिक्षित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ४, २०७८
dr. dixit
Hardik health
काठमाडौं– नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेपालका सबै दलका नेताहरु फेल भएको टिप्पणी गरेका छन् । नेताहरु असफल भएकै कारण आज आम मानिसले राजा आउ भन्ने नारा लगाउन थालेको उनको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सय दिन पुगेको अवसरमा बुधबार आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै डा. दिक्षितले यस्तो बताएका हुन् । उनले भने,‘अहिले राजा आउ भन्ने नारा लाग्न थालेको छ, यसबाट के बुझिन्छ के भने सबै नेता फेल भएको पक्का भयो । आजको दिनमा राजा आउ भन्ने नारा झन झनै बढ्दो छ। शेरबहादुर देउवाको सय दिनमा तीन महिना त षड्यन्त्रमा गयो । देउवाले आफ्नो समय षड्यन्त्रमा बिताउनुभयो । माधव नेपाललाई एमालेबाट फुटाउनुभयो । उहाँ त सति जानुभयो । दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनुभयो । माधव नेपाल खेमा फुटाउनेबित्तिकै अध्यादेश फिर्ता गर्नुभयो । यो कस्तो षड्यन्त्र हो ? यसले मुलुकको लोकतन्त्र कमजोर पार्यो ।’ उनले देउवाले आफ्नो राजनीतिक जीवनमा असक्षम नेताको उपाधि पाएको पनि उल्लेख गरे । उनले भने,‘अब कांग्रेसको महाधिवेशन आउँदैछ, त्यसमा पनि कसरी सभापति बन्ने भनेर उहाँले तयारी गरिरहुनभएको छ । कांग्रेसमा सक्षम सांसद छन् । तर, उहाँले गैरसांसदलाई मन्त्री बनाउनुभयो । उहाँ किनबेचमा माहिर हुनुहुन्छ । सरकारको कामको के कुरा गर्नु ? तुईन काण्डमा नेपाल सरकारले भारतसँग एक शब्द पनि बोल्न सकेन । एउटा टिम पठाएर आँखामा छारो हाल्ने काम मात्रै गरियो, उमेश श्रेष्ठले राम्रो काम गर्नुभएको थियो । तर, तत्काल उहाँलाई त्यो जिम्मेवारीबाट सार्नुभयो । जताबाट हेरेपनि षड्यन्त्रै षड्यन्त्रमा तीन महिना बित्यो ।’ उनले प्रधानमन्त्री देउवाले अध्यादेशबाट शासन गरेको आरोप लगाए । उनले भने,‘अध्यादेशबाट शासन चलाएपछि लोकतन्त्र नै कच्चा भयो । यो सिस्ष्टम नै काम लागेन । नेताहरु काम लागेनन् । किन देशमा प्रगति भएन ? भ्याक्सिनमा एउटा राम्रो काम भएको थियो ।’ उनले पाँच दलीय गठबन्धन नै असफल भएको दाबी गरे । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद अवरुद्ध गरिरहेको तर सदन सुचारु गराउनको लागि पनि प्रधानमन्त्रीले कुनै पहल नगरेको उनको भनाई छ । उनले भने,‘संसद् सुचारु गर्नुपर्छ । सरकार निकम्मा भयो, हुँदाहुँदै अब संसद् पनि निकम्मा भयो । यो सबै स्वार्थको कारण हो ।’
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  ०५:०९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेले बोलायाे सचिवालय बैठक
एमालेले बोलायाे सचिवालय बैठक मंगलबार, भदौ १७, २०८२
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव
विचाराधीन विधेयक अघि बढाउन सभापतिलाई सुझाव मंगलबार, भदौ १७, २०८२
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना 
मनाङमा हुने प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना  मंगलबार, भदौ १७, २०८२
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन
पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष दाहालको निर्देशन सोमबार, भदौ १६, २०८२
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’: उपसभापति गुरुङ आइतबार, भदौ १५, २०८२
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’
पूर्वपञ्चहरूलाई जहिल्यै शक्ति ‘अफाप’ आइतबार, भदौ १५, २०८२
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव
निजामती विधेयकमा राष्ट्रिय सभालाई दबाव शुक्रबार, भदौ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP