Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अनेरास्ववियु (क्रान्तिकारी) छैटौँ जिल्ला सम्मेलन सुरु
अनेरास्ववियु (क्रान्तिकारी) छैटौँ जिल्ला सम्मेलन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ३१, २०७८
6ou jilla sammelan
Hardik health
वीरगन्ज– नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पर्साको छैटौँ जिल्ला सम्मेलन वीरगन्जमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन गरेपछि प्रमुख अतिथि तथा राष्ट्रिय अध्यक्ष रन्जीत तामाङले नेपालको शिक्षा सुधार नहुनुमा सरकारसँगै विभिन्न विद्यार्थी संगठनहरू दोषी रहेको बताए । सामुदायिक विद्यालयहरूलाई बर्सेनि धाराशाही बनाउने शिक्षा माफियालाई तह नलगाएसम्म शिक्षाको स्तर नउकासिने उनले दावी समेत गरे । उनले सरकारले शिक्षा, स्वास्थ्य तथा बेरोजगारको समस्या हल नगरेसम्म नेपाल वर्षेनी पछि पर्दै जाने ठोकुवा गरे । केन्द्रीय अध्यक्ष तामाङले अनेरास्ववियु (क्रान्तिकारी)सँग आवद्ध विद्यार्थीहरूलाई पार्टीका नेताहरूसँग समन्वय गरी संगठन निर्माणसँगै देशको पहिलो पार्टी बनाउनु अहिलेको आवश्यकता रहेको बताए । पर्सामा देखिएको विद्यार्थी संगठनको विवादलाई मिलाएर एक भएर अगाडि बढ्ने पर्साका अगुवा नेताहरूलाई सुझाएका थिए । कार्यक्रममा उनले संगठनभित्र देखिएको विवाद आफैँ सल्टाउन नसकिए अन्य सरह आफूपनि कमजोर हुने बताए । कार्यक्रममा वीरगन्ज महानगरका अध्यक्ष रहबर अन्सारीले विद्यार्थीहरूले नेताहरूको झोला बोक्ने काम तत्काल छोडी आफैँमा नेतृत्वको भूमिका निर्वाह गर्नमा आत्मविश्वास बढाउँदै अघि बढ्नु पर्ने बताए । उनले विद्यार्थीहरू तथा युवाहरू आफैँमा एक शक्ति भएकाले यसलाई परिचालन तथा व्यवस्थापन गर्नु अहिलेको अवश्यकता भएको बताए । जिल्ला संयोजक कविराज पटेलको सभापतित्वमा सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य जितेन्द्र देव, जिल्ला इन्चार्ज विजय महतो थारु, रामदरश कुशवाहा, जुबेर आलम लगायतले बोलेका थिए । त्यसैगरी, माओवादी केन्द्रसँगै आवद्ध विद्यार्थी नेता तथा जिल्लाका अन्य नेताहरूले हिजो एक विज्ञप्ति जारी गर्दै यो विद्यार्थीहरूको भेला अवैध भएको बताए । जिल्ला तथा गाउँपालिका स्तरका नेताहरूसँग समन्वय नगरी आयोजना गरेको भेलालाई मान्यता नदिने उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका थिए । सो विज्ञप्तिमा केन्द्रीय सल्लाहकार जालीम मिया, प्रदेश २ का सदस्य छोटेलाल यादव, बाबुराम कौशिक, शेख चान्द तारा, रामबाबु बैठा, प्रभु यादव, सन्तोष घिमिरे लगायतले हस्ताक्षर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  ०३:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP