Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दम्भकै विद्रोहस्वरूप नयाँ पार्टी जन्मेको दाबी
दम्भकै विद्रोहस्वरूप नयाँ पार्टी जन्मेको दाबी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २४, २०७८
IMG_20210908_160459-1-scaled
Hardik health
सिमकोट– नेकपा एकीकृत समाजवादीका नेताले केपी ओलीको दम्भ, अहमताकै विद्रोहस्वरूप नयाँ पार्टी जन्म भएको बताएका छन् । नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी बनेको सो पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेताले सो धारणा सार्वजनिक गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेता शिवराज शर्माले ओलीको अहमताको विद्रोहस्वरूप देशले भर्खरै मात्र नयाँ पार्टी पाएको बताएका छन् । उनले दुई तिहाइनजिक रहेको वामपन्थी सरकारलाई ओलीले धराशायी बनाएको आरोप लगाए । उनले कम्युनिस्ट आचारणभन्दा बाहिर रहेर काम गरेकै कारण एमालेको हालत अहिलेको अवस्थामा पुगेको भन्दै उनले यसको दोषीको भागीदार पनि एमाले अध्यक्ष ओली भएको बताए । उनले दम्भ, अहंकार र व्यक्तिवादी ओलीको सोचकै कारण अब उनको आगामी यात्रा पतनतर्फ उन्मुख रहेको बताए । उक्त पार्टीको नेता लोकबहादुर हमालले देशभक्त र इमानदार कार्यकर्ता एकीकृत समाजवादीमा रहेको दाबी गर्ने ओलीको भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृत्तिको प्रतिफल अहिलेको अवस्था आएको बताए । पार्टीलाई एकढिक्कामा बनाउनकै लागि हुम्लामा सो पार्टीका गतिविधि अन्य जिल्लाको तुलनामा पछि सञ्चालन गरेको जानकारी दिँदै उनले अब संगठन विस्तारमा लाग्ने बताए । नेता हस्तबहादुर शाहीले व्यक्तिवादी सोच र पार्टीको नीतिविरुद्ध मनपरी रूपमा अगाडि बढ्ने ओली प्रवृत्तिकै कारण एमाले विभाजित भएको आरोप लगाए । जिल्लामा उनले एकीकृत समाजवादी पार्टी स्थापना भएर गतिविधि अगाडि बढ्न सुरु भएको बताउँदै सबै वर्गका जनसमुदायलाई सहयोग गर्न अपिलसमेत गरेका छन् । कार्यक्रममा तत्कालीन एमाले सचिव एकीकृत समाजवादी रोजेका नेता तीर्थराज रोकाया अब पार्टी नयाँ शिरा र ढंगबाट अगाडि बढ्ने बताए । पार्टी मात्र नभई देशलाई नै बर्बादीतर्फ धकेल्न उद्यत ओलीले अब त्यसको परिणाम भोग्ने बताए । पत्रकार भेटघाट कार्यक्रममा उक्त पार्टीसँग ३६ प्रतिशत जिल्ला कमिटी रहेको दाबी पनि गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP