Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेका सांसदहरू नेकपा एकीकृत समाजवादीमा सनाखत गर्दै
एमालेका सांसदहरू नेकपा एकीकृत समाजवादीमा सनाखत गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २१, २०७८
Hardik health
धनगढी– नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सभाका थप तीन जना सांसदले नेकपा एकीकृत समाजवादीमा गएका छन् । आइतबार नेकपा एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी) पार्टीमा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, एमाले सुदूरपश्चिमका पूर्वप्रमुख सचेतक तारा लामा तामाङ र सुदूरपश्चिमका पूर्वराज्यमन्त्री प्रकाश रावलले निर्वाचन आयोमा गएर सनाखत गरेका हुन् । यससँगै समाजवादीमा सुदूरपश्चिममा १३ जना सांसद भएका छन् । एमालेमा रहेका साबिक २५ जनामध्ये अहिले १२ जनामात्र उक्त दलमा छन् । त्यस्तै माओवादीमा १३ जना सांसद नै छन् । नेकपा एमालेमै रहने बताउँदै आएका सुदूरपश्चिमका पूर्वराज्यमन्त्री प्रकाश रावलले पनि नेकपा एकीकृत समाजवादी पार्टीमै सनाखत गरेका छन् । यसअघि सांसद पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अम्मर साउँद, चुनकुमारी चौधरी, मना साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट गरी १० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । त्यस्तै प्रदेश २ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा थप दुई सांसदले सनाखत गरेका छन् । सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले नेकपा एस रोजेका हुन् । आइतबार निर्वाचन कार्यालय प्रदेश २ को कार्यालयमा पुगी दुवै जनाले सनाखत गरेका हुन् । यससँगै नेकपा एसको पक्षमा सनाखत गर्ने सांसदको संख्या १२ पुगेको छ । यसअघि बिहीबार नेकपा एमालेलाई छाडेर १० जना सांसदले नेकपा एस रोजेका थिए । विश्वकर्मा र गुरुङ भने एमालेको प्रदेश कमिटीको बैठकमा वीरगन्जमा सहभागी भएका थिए । विश्वकर्माले निर्वाचन आयोगले २२ भदौसम्म नयाँ पार्टी रोज्न समय दिएको र त्यसअघि एमालेमै रहेकोले प्रदेश कमिटीको बैठकमा सहभागी भएको बताए । त्यस्तै भारतको दिल्लीमा क्यान्सरको उपचार गराइरहेका प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीको सनाखतको गर्ने सांसद शत्रुधन महतोले बताए । उनले सनाखतका लागि दूतावासमार्फत प्रक्रिया अगाडि बढाइसकिएकाले सनाखतको काम पूरा हुने दाबी गरे । दैलेखमा आइतबार एकै दिन ३० जनाले जननिर्वाचित प्रतिनिधिहरूले एमाले परित्याग गरेका छन् । निर्वाचन आयोगले मंगलबार (२२ भदौ) सम्म दल रोज्न दिएको समयलाई सदुपयोग गर्दै आइतबार ३० जना जनप्रनिनिधिले नेकपा एकीकृत रोजेका हुन् । शुक्रबार २७ जनाले समाजवादीको पक्षमा सनाखत गरेका थिए । जसअनुसार अहिलेसम्म एमाले छाड्ने जनप्रतिनिधि ५७ पुगेको सांसद पार्वती विशुंखेले जानकारी दिइन् । उनका अनुसार आइतबार वडा अध्यक्ष ५ जना, गाउँपालिका अध्यक्ष एक जना, उपमेयर एकसहित बाँकी वडा सदस्यहरूले एकीकृत समाजावदी रोजेका हुन् । शुक्रबार गाउँपालिकाका एक अध्यक्ष, दुई उपाध्यक्ष, सात वडाध्यक्षसहित २७ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका थिए । समाजवादी रोज्नेहरूमा महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह छन् । त्यस्तै महावु गाउँपालिका–१ का वडाध्यक्ष डम्बर थापा, महावु–४ का वडाध्यक्ष देव शाही, महावु–५ का वडाध्यक्ष जगत हमाल, महावु–६ का वडाध्यक्ष डम्बर थापा, दुल्लु नगरपालिका–९ का वडाध्यक्ष रनबहादुर बोहोरा, भगवतीमाई गाउँपालिका–२ का वडाध्यक्ष कर्णबहादुर शाही र नारायण नगरपालिका–३ का वडाध्यक्ष चन्द्र उपाध्यायले एकीकृत समाजवादी रोजेका छन् । सनाखत गर्ने समय अझै दुई दिन बाँकी रहेकाले समाजवादी पक्षमा जनप्रतिनिधि थपिने नेताहरूको दाबी छ ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०३:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP