Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • परिवार दलको महाधिवेशन कात्तिकमा
परिवार दलको महाधिवेशन कात्तिकमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १६, २०७८
NFP Meeting
Hardik health
काठमाडौं– नेपाल परिवार दलको केन्द्रीय कार्यसमितिको बैठक दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालको अध्यक्षतामा सोमबार सम्पन्न भएको छ । बैठकले दलको तेस्रो राष्ट्रिय महाधिवेशन यही कात्तिक २८–२९ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकले दलको विधान संशोधनको सिफारिस गर्न अधिवक्ता दयाराम कँडेलको संयोजकत्वमा केन्द्रीय सदस्यहरू गणेशकुमार श्रेष्ठ, गोविन्दनाथ मिश्र, सभासद मिलनकुमारी राजवंशी र अधिवक्ता राजेशकुमार विष्ट सम्मिलित समिति गठन गरेको छ । त्यसैगरी महामन्त्री विनोद डाँगीको संयोजकत्वमा सबै प्रदेश संयोजक सदस्य रहने गरी प्रदेश तथा स्थानीय क्षेत्रमा संयोजक तोक्न सिफारिस समिति पनि गठन गरेको दलका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । परिवार दलको ५० हजार क्रियाशील सदस्यहरूको प्रतिनिधित्व गर्दै २५०० प्रतिनिधिले महाधिवेशनमा स–शरीर वा अनलाइनको माध्ययमबाट सहभागी जनाउने महामन्त्री विनोद डाँगीले जानकारी दिए । बैठकमा महाधिवेशनमा प्रयोग गरिने डिजिटल प्रविधिको प्रस्तुति पनि गरिएको थियो । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अन्य पार्टीसँग सहकार्य गर्दा धोका खानु परेको बताउँदै आगामी निर्वाचनमा नेपाल परिवार दल स्वतन्त्र ढंगले सशक्त सहभागी हुने उल्लेख गरे । ढकालले नेपालमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता निर्विकल्प रहेको बताउँदै अब उप्रान्त देशका बहुमत जनतालाई परिवार दलसँग जोड्न विशेष कार्यक्रम पार्टीले तर्जुमा गर्ने बताए । नेता ढकालले देशका ठूला भनौदा पार्टीहरूले जनादेशको अपमान गरेको भन्दै अब जनताहरूले विकल्प खोज्ने जिकिर गरे । ढकालले कम्युनिस्ट र कांग्रेसको ध्रुवीकरण नौलो नभएको भन्दै यी दुई पार्टीमा खासै भिन्नता नरहेकोले सच्चा देशभक्त र लोकतन्त्रवादीहरूले जुजारू र जिम्मेवार नयाँ शक्ति निर्माण गर्नुपर्ने धारणा राखे । बैठकले केन्द्रीय सदस्यमा विष्णुकुमारी विश्वकर्मा (कैलाली), पूर्णप्रसाद कोइराला (दैलेख), केशव श्रेष्ठ (काठमाडौं), टिकाराज बिश्वकर्मा (लम्जुङ्ग), शंकर ढकाल (कैलाली)लाई मनोनोयन गरेको छ । बैठकले पिस फोर्सको केन्द्रीय अध्यक्षमा रविन्द्र चौलागाईं (रामेछाप) लाई जिम्मेवारी दिएको छ । बैठकमा केन्द्रीय सदस्यहरू मनोजलाल कर्ण, अब्दुल कैयुम शाह, सन्तबहादुर पन्त, राजेशकुमार बिष्ट, प्रकाशबाबु थापा, नविन बजगाईं, बुद्धिमाया पुन, रामचन्द्र चौधरी, अनिल भण्डारी, गणेशकुमार श्रेष्ठ, लक्ष्मी भण्डारी, विजयराज कट्टेल, शिवकृष्ण श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । केन्द्रीय सल्लाहकारहरू केशव चौलागाईं, प्राध्यापक नारायण शर्मा गजुरेल, पूर्व एआइजी प्रकाश कुँवर, पूर्व एसएसपी सुरेशकुमार केसीलगायतले परिवार दलको भविष्य राम्रो रहेको भन्दै जनताको भावनाको प्रतिबिम्बित हुने कार्यक्रम ल्याउन दललाई सुझाव दिए ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०३:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP