Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • खोपको व्यवस्था गर्ने मन्त्रीको आश्वासन
खोपको व्यवस्था गर्ने मन्त्रीको आश्वासन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २४, २०७८
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले
Hardik health
गण्डकी– गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्थामन्त्री मणिभद्र कँडेलले व्यावसायिक क्षेत्रमा छिट्टै खोपको व्यवस्था गरी पर्यटन क्षेत्रलाई उकास्ने आश्वासन दिएका छन् । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथद्वारा मन्त्री कँडेलको सम्मानमा बेगनास तालमा आयोजित स्वागत कार्यक्रममा उनले यस्तो आश्वासन दिएका हुन् । उनले मागअनुसार खोपको व्यवस्थापन गरी कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न सरकार गम्भीर रहेको बताए । उनले यसका लागि यहाँका सरोकारवालाको निरन्तर सक्रिय सहभागिता आवश्यक भएको बताए । उनले पर्यटकीय रूपमा लेखनाथ क्षेत्र धेरै सम्भावना भएर पनि ओझेलमा परेको उल्लेख गर्दै तालको संरक्षणका लागि जलाधार क्षेत्रबाट आउने गेग्रानको नियन्त्रणका लागि तत्काल पहल थाल्न सरोकारवालालाई सुझाव दिए । बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले सम्भावना भएर पनि ओझेलमा परेको लेखनाथ क्षेत्रको पर्यटकीय विकासलाई चासो दिन मन्त्री कँडेललाई आग्रह गरे । उक्त अवसरमा मन्त्री कँडेलले बेगनास ताल, बराह, माझीकुनालगायत स्थानमा पुगी त्यहाँका धार्मिक पर्यटकीय सम्भावनाबारे जानकारी लिएका थिए । वेगनास तालका डुंगा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कँडेलले कोरोनाका कारण प्रभावित पर्यटनलाई जोगाउनका लागि राज्यको ध्यान पुग्नुपर्नेमा जोड दिए । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथका अध्यक्ष अर्जुनप्रसाद लम्सालले लेखनाथलाई सात तालको सहर भनिए पनि त्यसअनुरूप यसको प्रवद्र्धन र विकासमा सरकारको ध्यान नपुगेको गुनासो गरे । होटेल तथा रेष्टुरेन्ट एशोसिएसन लेखनाथका पूर्वअध्यक्ष दुर्गाप्रसाद अधिकारीले प्राकृतिक रूपमा सम्पन्न लेखनाथमा बाटोघाटोलगायत पूर्वाधार विकासमा राज्यले चासो दिनुपर्ने आवश्यकता भएको बताए । पचभैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीनानाथ ढकालले लेखनाथ क्षेत्र अझैँ पनि सरकारको प्राथमिकतामा नपरेको बताउँदै राजनीतिक तहबाट आश्वासनभन्दा पनि कार्यान्वयनको पाटोलाई ध्यान दिन आग्रह गरे ।
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०३:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली
समानुपातिकतर्फ कांग्रेसले टुंगो लगायाे २० सांसदको नामावली आइतबार, चैत १, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP