Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेतृत्वबाटै भ्रष्टाचार : अध्यक्ष निरौला
नेतृत्वबाटै भ्रष्टाचार : अध्यक्ष निरौला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ४, २०७८
210719903_240776967876242_936714626640056957_n
Hardik health
काठमाडौं– नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले भ्रष्टाचार नेतृत्व तहबाट भइरहेको आरोप लगाएका छन् । आइतबार माइतीघर मण्डलामा आयोजित नयाँ विचार, नयाँ नेतृत्व र आधुनिक विकासका लागि आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा बोल्दै अध्यक्ष निरौलाले राज्यको उपल्लो तहमा बसेका व्यक्तिहरूबाट भ्रष्टाचार हुने गरेको बताएका हुन् । देशको प्रधानमन्त्री र मन्त्रीले भष्टाचार गरेको तर कार्बाही भने सामान्य कर्मचारीलाई गर्ने गरिएको भन्दै देशका सबै तहमा अराजकता बढ्दै गएको उनले बताएका छन् । भ्रष्टाचार अन्त्य गर्नका लागि मन्त्री प्रधानमन्त्री नै लाग्नु पर्ने उनको तर्क थियो । कर्मचारीलाई देखाएर राजनीति नेतृत्व उम्कन नहुने उनले बताए । मन्त्रीहरूको संलग्नताबिना सामान्य कर्मचारीले केही पनि गर्न नसक्ने उनको भनाइ छ । अहिले राष्ट्रिय अस्तित्व खतरामा रहेको भन्दै आपूmहरू त्यसका लागि निरन्तर लड्दै आएको उनले दाबी गरेका छन् । राष्टिय अस्तित्व रक्षाका लागि संघीयता र धर्मनिरपेक्षता खारेजी गर्नु पर्ने पार्टीको माग रहेको पनि अध्यक्ष निरौलाले सुनाए । देशको अस्तित्व जोगाउनका लागि हिन्दू राज्यको स्थापना हुनु पर्ने र राजतन्त्र सहितको प्रजातान्त्रिक व्यवस्था हुनु पर्ने पार्टीको मुख्य माग रहेको उनले बताए । अरुले ठूला ठूला होटलमा कार्यक्रम गर्ने गरेको भन्दै आफूहरू जनताको साथमा सडकमा रहेको उनले बताए । जनतालाई जागरुक बनाउनका लागि पार्टी सधैँ लागिरहेको उनको दाबी थियो । साथै अध्यक्ष निरौलाले नेपालको संविधान, ०७२ मान्न नसकिने पनि बताएका छन् । त्यो संविधान खारेज गरेर नयाँ संविधान लेखन गर्नु पर्ने पनि उनको तर्क छ । यो सविधानले राष्ट्रिय अस्तित्व थेग्न नसक्ने भएकाले अर्को संविधान पुनर्लेखन गर्नु पर्ने नेपाल समाजवादी कांग्रेसले माग गरेको छ । पार्टीले उठाउँदै आएका मागलाई पूरा गर्दै नेपाल समाजवादी कांग्रेसलाई पनि सहभागी गराएर राष्ट्रिय सरकार बनाउनु पर्ने मागसमेत गरिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८  ०३:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP