Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ताच्यूतपछि ओलीको योजना नेपाल पक्षलाई पेलेरै सक्ने !
सत्ताच्यूतपछि ओलीको योजना नेपाल पक्षलाई पेलेरै सक्ने !
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन १, २०७८
Hardik health
काठमाडौं– प्रतिनिधिसभा पुनस्र्थापना तथा नेपाली कांग्रेसका सभापति शेबहादु देउवालाई प्रधानमन्त्री पदमा नियुक्तिका लागि पमादेशको माग गर्दै दर्ता गएिको टि निवदेनमा सर्वोच्च अदालतले फैसला दिनु अघिल्लो नेकपा एमालेको कार्यदलमा १० बुँदे सहमति भएको थियो । उक्त सहमतिमा वष्ठि नेता माधवकुमा नेपाल पक्षले सर्वोच्च अदालतमा दाय गएिको टिबाट हस्ताक्ष फिर्ता लिने बुँदा पनि उल्लेख गएिको थियो । त, प्रधानमन्त्री देउवालाई समर्थन गेका नेपाल पक्षका २३ सांसदमध्ये कसैले पनि हस्ताक्ष फिर्ता लिएनन । सर्वोच्चले संसदमात्र पुनस्र्थापना गेन, एमाले अध्यक्ष केपी ओलीलाई सत्ताच्यूत गर्दै देउवालाई प्रधानमन्त्री बनाउन पमादेश नै जाी गेपछि अब ओलीको अर्को ‘मुभ’ के हुन्छ भन्ने सबैले चासोका साथ हेहिेका छन । गत आइतबा ओली नेपाल पक्षका नेताहरू सम्मिलित १० सदस्यीय कार्यदलले सहमति जुटाएपछि पार्टीको विवाद समाधान हुने अपेक्षा गएिको थियो । उक्त सहमतिले पार्टीमा सहमति सहकार्यको वातावण बनेको धेरैैले टिप्पणी गेका थिए । त, उक्त सहमति कार्यान्वयन नहुँदै सर्वोच्चको फैसलापछि ओली, नेपाल पक्षप्रति झन कडारूपमा प्रस्तुत हुने संकेत देखिएको छ । ओली पक्ष नेपाल पक्षलाई पार्टीभित्र ‘पेलेै सक्ने’ मानसिकतामा हेको प्रष्ट संकेत देखिएको हो । सर्वोच्चको फैसलाअघि ओली एकताका लागि निकै नम बनिसकेका थिए । उनी नेपाल पक्षको मागअनुसा पार्टी संचनालाई २ जेठ ०७५ अघिको अवस्थामा लैजान, यसअघि नेपाल पक्षका नेता कार्यकर्ता गएिको काबाही निशर्त फिर्ता लिन तया भएका थिए । उनी सर्वोच्चमा प्रधानमन्त्री देउवाको समर्थनमा पेस गएिको हस्ताक्ष फिर्ता लिए नेपालपक्षको सबैजसो माग सम्बोधन गर्न तया भइसकेका थिए । तर, नेपाल पक्षले सर्वोच्चमा पेस गएिको हस्ताक्ष फिर्ता नलिने अडान कायम राखिहयो । नेता नेपालले कार्यदलले जुटाएको १० बुँदे सहमतिमा पनि उल्टै शंका व्यक्त गे । उनले सोमबा बिहानै सहमति आफूले नमान्ने अभिव्यक्ति दिए । सर्वोच्चको फैसलापछि भने अवस्था फेएिको छ । सर्वोच्चको फैसलालगत्तै सोमबा कोटेश्वमा बसेको विपक्षी गठबन्धन, कांग्रेस, नेपाल समूह, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह जनमोर्चाको संयुक्त बैठकमा नेपालले गठबन्धनबाट अलग हुने घोषणा गे । उनले पार्टीमा एकताको पहल भइहेको भन्दै आफू विपक्षी गठबन्धनमा नहने पार्टी एकताका लागि पहल गर्ने उनको आग्रह थियो । उनले प्रधानमन्त्री देउवालाई पार्टीको निर्णयअनुसा अघि बढने भन्दै फेएिको पििस्थति बुझिदिन आग्रह गेका थिए । उनी देउवाको सपथ ग्रहणमा सहभागी भए देउवालाई उत्साहका साथ बधाइ दिए पनि बिहीबा बसेको विपक्षी गठबन्धनको बैठकमा भने सहभागी भएनन । यसअघि सबै बैठकमा सहभागी भएका, देउवालाई प्रधानमन्त्री पदका लागि सबैभन्दा बढी आग्रह गे अघि सोका उनी सहभागी नहुनुलाई उनी एमालेभित्रै हने चाहनाका रूपमा व्याख्या गएिको छ । यता अध्यक्ष ओली भने नेपालप्रति झन अनुदा बन्ने संकेत देखिएको छ । बुधबा प्रधानमन्त्री निवास बालुवाटाबाट निजी निवास बालकोट पुगेलगत्तै उनले नेता नेपाल पक्षलाई पार्टीमा स्थान नभएको सन्देश दिए । आफूलाई बालकोटमा स्वागत गर्न भेला भएका पार्टी कार्यकर्तालाई बार्दलीबाट सम्बोधन गर्दै नेता नेपाललाई ‘निर्लज्ज’को संज्ञा दिँदै पार्टीमा कुनै स्थान नभएको बताए । यसबाट आगामी दिनमा उनले पार्टी अध्यक्षको हैसियतमा वष्ठि नेता नेपाललाई गर्ने व्यवहा प्रष्ट भएको नेपालनिकट एक नेताको भनाइ छ । ति नेता भन्छन, ‘ओली स्वभावले पनि निकै तुष राख्ने गर्दछन, अहिले त झन सत्ताबाट बाहिदिा घाइते बाघ जस्तै बनेका छन, उनको योजना पार्टीमा नेपाल पक्षलाई पेलेै सक्नेतर्फ अगाडि बढनेछ ।’ सर्वोच्चको फैसलापछि ओली पक्ष कठो भइहँदा नेपाल पक्ष भने मौन देखिएको छ । उनीहरू अब भने १० बुँदे सहमतिअनुसा अगाडि बढने ओली पक्षले उक्त सहमति कार्यान्वयन गे मिले जाने मनस्थितिमा हेको स्रोतको दाबी छ । त, ओली नम हुने कुनै संकेत देखिएको छैन । ओलीले शुक्रबा पार्टीको स्थायी कमिटी संसदीय दलको बैठक बोलाएको छ । सत्ताबाट बाहिएि ‘घाइते बाघ’जस्तै बनेका ओलीले शुक्रबा बोलाएको बैठकलाई महत्वका साथ हेएिको छ । नेपाल पक्षका दोस्रो तहका नेताहरूले सहमतिको वातावण बनाउन शुक्रबाको बैठक स्थगित गर्न ओलीलाई आग्रह गे पनि उनी त्यसमा सहमत भएनन । उनीहरूको आग्रहविपीत बैठक बोलाइएको छ । एमाले कार्यालय सचिव शेबहादु तामाङका अनुसा स्थायी कमिटी बैठक च्यासलस्थित पुष्पलाल स्मति भवनमा बस्नेछ भने संसदीय दलको बैठक सिंहदबामा बस्नेछ । शुक्रबाको बैठकले नेपाल पक्षलाई पार्टीबाट काबाही गर्नसक्ने स्रोतको दाबी छ । संसदीय दलको बैठकले भने नेपाल पक्षलाई काबाही गर्नसक्ने छैन । सर्वोच्चले पछिल्लो फैसलामा विपक्षी नेतालाई प्रधानमन्त्रीमा समर्थन गेकै आधामा संसदीय दलमा अनुशासनको काबाही गर्न नसक्ने भनेकाले सांसद पद खोजीको प्रक्रिया भने अगाडि बढन सक्ने छैन । त, पार्टीमा भने नेपालविरुद्ध निर्णय हुनसक्ने बताइएको छ । यद्यपि ओली पक्षले बोलाएको बैठकमा नेपाल पक्षका स्थायी कमिटी सदस्य ओलीविरुद्ध हस्ताक्ष गेका २३ सांसदलाई पनि बोलाइएको छ । उनीहरू बैठकमा सहभागी हुने सम्भावना भने देखिएको छैन । एमाले कार्यदल भने अझै पार्टीभित्र एकताको प्रयासमा जुटिहेकै छ । नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले ओली पक्षका संयोजक सुवास नेम्वाङलाई बिहीबा सहमति कार्यान्वयनको वातावण बनाउन आग्रह गेका छन । उनले नेम्वाङलाई संयुक्त बैठकको वातावण बनाउन आग्रह पनि गेका छन । कार्यदल पार्टी एकता जोगाउन सक्रिय भइहेको छ । यद्यपि ओली नेपालको टकाव तत्काल सहजै समाधान हुने कुामा भने शंका गर्नसकिने प्रसस्त ठाउँ हेको एमालेकै नेता कार्यकर्ताले बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०२:४८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP