Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपाल सद्भावना पार्टीद्वारा ५ प्रदेशको प्रस्ताव
नेपाल सद्भावना पार्टीद्वारा ५ प्रदेशको प्रस्ताव
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार २९, २०७८
Sadbhavana
Hardik health
काठमाडौं–नेपाल सद्भावना पार्टीको राष्ट्रिय अध्यक्ष रामकुमार महतोले हिन्दी भाषालाई राष्ट्रिय सम्पर्क भाषा बनाउन अपिल गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै महतोले २२ बुंदे माग प्रस्तुत गर्दै सरकारसँग यस्तो अपिल गरेका हुन् । पत्रकार सम्मेलनमा महतोले भने, ‘हिन्दी भाषालाई नेपालको राष्ट्रिय सम्पर्क भाषाको रूपमा संविधानमा दर्ता गराउनुपर्छ ।’ अध्यक्ष महतोले नागरिकता प्रमाण–पत्रको समस्या दिन–प्रतिदिन जटिल अवस्थामा गइरहेको उल्लेख गरे । उनले भने, ‘नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको छ ।’ नागरिकताको समस्या समाधान र समान नागरिकको अधिकारको लागि भएको उनको भनाई थियो । राज्यको पुर्न संरचना गरेर काठमाडौंलाई केन्द्र बनाएर स्थानिय र सात प्रदेशलाई हटाएर पाँच प्रदेश मात्र बनाउनुपर्नेमा उनले जोड दिए । ‘काठमाडौं उपत्यकाका आसपासका क्षेत्रलाई केन्द्र शासिक प्रदेश बनाउनु पर्ने र पुर्वी पहाड प्रदेश, पश्चिमी पहाड प्रदेश, पुर्वी मधेस प्रदेश र पश्चिम मधेश प्रदेशलाई स्वायक्त प्रदेश बनाउनुपर्छ ।’ उनले भने । उनले अप्रमाणित मुद्दामा षड्यन्त्रपुर्वक वर्षौदेखि जेलमा राखिएका मधेसी नेता रेशम चौधरीलगायत अन्य कार्यकर्ताको झुठा मुद्दा खारेज गरेर सकुशल रिहाई गर्न सरकारसँग माग गरे । कार्यक्रममा अध्यक्ष महतोले संबैधानिक र राजनितिक उच्च पदको लागि कार्यकालको निश्चित गर्नुपर्नेमा जोड दिए । उनले भने,‘उमेरहदको सिमा एवं न्युनतम ज्ञान मापदण्ड कायमको लागि हो ।’ उनले नेपाल सरकार र मधेसकोबीचमा भएको २२ र ८ बुंदे सम्झौताको पुर्ण व्यवहारीक कार्यन्यन गर्नुपर्ने बताए । जर्बजस्ती जारी भएको संविधान नेपालको पुरै जनताको लागि हो भन्दै महतोले आफुहरूको संघर्ष संविधान संशोधनको लागि भएको जानकारी दिए । समाजवादमा व्यक्तिवाद हुँदैन भन्दै उनले देशको समग्र क्षेत्रमा व्याप्त व्यक्तिबाद, निजीबाद, परिवारवाद, नातावाद र कृपावादको अन्त्य गरिनुपर्ने जिकीर गरे ।
प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०३:११
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP