Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालका लागि नेपाली दलमा रूपान्तरण
नेपालका लागि नेपाली दलमा रूपान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ११, २०७८
tttttttttt
Hardik health
काठमाडौं– विभिन्न सामाजिक अभियान सञ्चालन गरिरहेको ‘नेपालका लागि नेपाली’लाई राजनीतिक दलका रूपमा दर्ता गरिएको छ । बालकृष्ण न्यौपाने र डा. सुरेन्द्र भण्डारीको अध्यक्षतामा अभियानलाई दलका रूपमा दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिइएको छ । दलको प्रवक्ताको जिम्मेवारी डा.विजयप्रसाद मिश्रलाई दिइएको छ । सो पार्टीले ‘पृथ्वीपथ’लाई आङ्खनो राजनीतिक आधार तथा दर्शन मानेको जनाएको छ । प्रवक्ता मिश्रद्वारा जारी विज्ञप्तिमा नेपालका लागि नेपाली तीन वर्षसम्मको अभियानपश्चात राजनीतिक दलमा रूपान्तरण गरिएको जनाइएको छ । गणतन्त्रले मुलुकका समस्याको सम्बोधन गर्न नसक्ने प्रष्ट भएको हुँदा संघीयताको खारेजी, एक्काईसौं शताब्दीको लोकतन्त्रसहितको आधुनिक राजसंस्था स्थापना र धर्म निरपेक्षता खारेज गरी धार्मिक सहिष्णुतासहितको ॐ कारपरिवार (वैदिक, बौद्ध, जैन, शिख, किरा“तलगायत)को सहअस्तित्व रहने सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य स्थापना गरेर मात्रै नेपाल र नेपालीको गौरव, स्वाभिमान र एकता बच्ने भएको हुँदा उक्त एजेन्डामा सहमत हुने सबैसँग सहकार्य गर्न पनि सो पार्टीले सो विज्ञप्तिमार्फत सबै जनतालाई आह्वान गरेको छ । मुलुकमा देखिएको चरम राजनैतिक विकृतिको जिम्मेवार सत्ता र सत्ताको खेलमा चुर्लुम्म डुबेका सबै दल र नेताहरू भएको सो पार्टीको आरोप छ । सत्ता र सत्ताको लडाइमा लागेका सबै दल र नेताले ङ्खलोर क्रसलाई मूल राजनैतिक हतियार बनाएको परिदृश्यले संसदीय प्रणाली, संविधान र व्यवस्थालाई नै अन्त्यको संघारमा पुर्याएको सो पार्टीको बुझाइ छ । यस्तो अवस्थामा पनि यही संसद, संविधान र व्यवस्था चाहिन्छ भनि गरिने तर्क वा आग्रहले मुलुकलाई दुर्घटनातर्फ लाने निश्चित भएको हुँदा व्यवस्था र संविधानको विकल्प खोज्न जरुरी भएको सो पार्टीको तर्क छ । साथै शान्तिपूर्ण एवं अहिंसात्मक आन्दोलन र निर्वाचन दुवैका माध्यमबाट परिवर्तन र रूपान्तरणका लागि लाग्नु पर्ने अवस्था उत्पन्न भएको सो पार्टीको ठम्याइ रहेको छ । तथापि निर्वाचन कोभिडको महामारी फैलाउने संयन्त्र बन्न हुँदैन भन्नेमा पनि सो पार्टी रहेको विज्ञप्तिमा जनाइएको छ । सो पार्टीले भावी निर्वाचनलाई भ्रष्टाचारीलाई पराजित गर्ने अस्त्रको रूपमा अपनाउने निर्णय गरेको छ । अब पुरातनिक संसदीय प्रणाली त्यागेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने व्यवस्था, संसद संख्या ११५ मा नबढ्ने व्यवस्था, विदेशमा बस्ने नेपाली नागरिकले पनि मतदान गर्न पाउने व्यवस्थालगायत निर्वाचन प्रणालीमा सुधार गर्नु पर्दछ भन्ने नेपालका लागि नेपाली पार्टीको धारणा छ ।  
प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ?
मतदाताको नयाँ रोजाइ: किन रास्वपा तिर झुक्यो जनमत ? सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP