Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • क्रान्तिकारी माओवादीद्वारा घर्तीमाथि भौतिक कारबाही
क्रान्तिकारी माओवादीद्वारा घर्तीमाथि भौतिक कारबाही
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ११, २०७७
Press release
Hardik health
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तिकारी) ले रुकुम पूर्व पुथ्था उत्तरगंगा गाउँपालिका वडा नं. ७ निबासी रणबहादुर घर्तीलाई भौतिक कारबाही गरेको दाबी गरेको छ । घर्तीले असामाजिक कार्य गरेकाले चेतावनी स्वरुप २९ कात्तिक बेलुका उनीमाथि भौतिक कारबाही गरिएको भन्दै सो पार्टीले ३० कात्तिकमा प्रेस विज्ञप्ति जारी गरी घटनाको जिम्मेवारी लिएको हो । सो पार्टीको पश्चिम ब्युरोका विधुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा घर्ती (उपप्रधान) हाल नेपाली कांग्रेसका समर्थक सदस्यसमेतलाई ने.क.पा.माओवादी क्रान्तिकारीले निजलाई समाजमा असमाजिक कार्य गरेका हुनाले चेतावनीका लागि कारबाही गरेको उल्लेख छ । कारबाहीमा घाइते बनेका घर्ती पञ्चायतकालका (उपप्रधानपञ्च) र बहुदलपछि नेपाली कांग्रेस बनेको विज्ञप्तिमा जनाइएको छ । माओवादी जनयुद्धका सहिद केशरबहादुर पुन मगर (घाते) की श्रीमतीलाई अघोषित रखैल बनाएर पति÷पतिबीच सम्बन्धविच्छेद गर्न पनि लगाएको आरोप सो पार्टीले घर्तीमाथि लगाएको छ । साविक रूकुम जिल्ला प्वाङ गाविस किडा गाउँ निबासी तल्कालीन एमालेका नेता खेममान खड्कासँग मिली प्रहरीको साथबाट साविक राङ्सी र कोल गाविस बीचमा उनको हत्या गराएको पनि विज्ञप्तिमा जनाइएको छ । माओवादी द्वन्द्वकालमा तत्काल रूकुम जिल्ला जाङ गाविस वडा नं.३, ४, ५ हाल पुथ्था गापा–८ निवासी माओवादी कार्यकर्ताहरू हतलाल रोका मगर, कुमारजंग मल्ल, खलबहादुर मल्ल, अर्जुन मल्ल, धरमबहादुर मल्ल र पूर्णबहादुर मल्लसमेत गरी ६ जनालाई तत्कालीन शाही नेपाली सेनाको सहयोग लिई हत्या गराएको पनि घर्तीमाथि आरोप लगाइएको छ । हाल पनि सोही बमोजिम गलत काम घर्तीले दोहोर्‍याइरहेको भन्दै यसबाट पार्टी र संगठनप्रतिको ठूलो क्षति पु¥याउने अवस्था निरन्तर देखाएकाले उनलाई चेतावनी स्वरुप सामान्य भौतिक कारबाही पार्टीले गरेको विज्ञप्तिमा उल्लेख छ । समाजप्रति बफादार बनेको हेर्ने पार्टीको मूल नीति रहेको भन्दै आगामी दिनमा यस्ता गलत काम गरेको पाइएमा थप कारबाही गरिने विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७  ०५:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP