Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • माओवादी सशस्त्र आन्दोलन झल्काउने कारबाहीको त्रास
माओवादी सशस्त्र आन्दोलन झल्काउने कारबाहीको त्रास
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०७७
bhibhag0003
Hardik health
जनप्रतिनिधि र कर्मचारीलाई भौतिक कारबाही गर्ने चेतावनी काठमाडौं– रुकुम पूर्व जिल्लाको पुथ्था उत्तरगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा अनियमितता भइरहेको नेकपा माओवादी (क्रान्तिकारी) ले आरोप लगाएको छ । गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रवक्ता र प्रशासकीय अधिकृतको समेत मिलेमतोमा व्यापक आर्थिक घोटला भएको सर्वसाधारणले आफूहरु समक्ष उजुर गरेको र पार्टीले छानबिन गर्दा उनीहरुमाथि लागेको आरोप सत्य भएको नेकपा माओवादी (क्रान्तिकारी) ले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । नेकपा माओवादी क्रान्तिकारी, पश्चिम ब्युरो इन्चार्ज विधुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा पटक पटक यस्ता प्रवृति नदोहोप्याउन आग्रह गर्दा आफ्नै पद र मतको दम्भ देखाएर बेवास्ता गरी उल्टै चुनौती दिएकाले यस्ता कार्यहरुलाई निस्तेज गरी सभ्य समाज बनाउन संगठनले कारबाही थालनी गर्ने उल्लेख छ । सो गाउँपालिकाको अध्यक्ष ओमप्रकास घर्ती, उपाध्यक्ष ओमकुमारी मल्ल (शाही), ८ नं. वडा अध्यक्ष तथा गाउँपालिकाको प्रवक्ता भीमबहादुर मल्ल तत्कालीन नेकपा.माओवादीका निर्वाचित पदाधिकारी हुन् । माओवादी क्रान्तिकारीले गाउँपालिकाका प्रशासकश्ीय अधिकृत रविन्द्र बुढा क्षत्री र प्राविधिकसमेतको मिलेमतोमा व्यापक आर्थिक घोटला भएको खुल्न आएको दाबी गरेको छ । गाउँपालिकामा नेकपाको बहुमत रहेको र संघीय, प्रदेश र स्थानीय तहमा समेत उनीहरुकै बहुमत भएको दम्भ देखाउँदै भूगोल र जनआवश्यकताहरुहरुको मध्यनजर नगरी आफूखुसी बजेट विनियोजन गर्ने गरेको पनि सो पार्टीले आरोप लगाएका छन् । यससम्बन्धि आरोपितहरुसँग प्रतिक्रिया लिनका लागि प्रभाव दैनिकले सम्पर्क गर्न खोज्दा अध्यक्ष घर्तीसँग सम्पर्क हुन सकेन भने कार्यकारी अधिकृत बुढा क्षत्रीले भने फोन उठाएनन् । विकास निर्माणको बजेटलाई पदाधिकार र कर्मचारीहरुले लिई बाँडी खाने र कागजी घोडा मिलाएर पेश्की फछ्र्योट गर्ने काम भइरहेको भनी परेको उजुरीमाथि पार्टीले छानबिन गर्दा सत्य देखिएको विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकामा १० देखि २५ प्रतिशत कमिसन आफूहरुले लिई बाँडी खाने, दिगो विकास निर्माणको कार्य केही पनि हुन नदिने कार्य भइरहेको जनगुनासो व्यापक रुपमा आएको पनि सो पार्टीले जनाएको छ । साथै केही दलाल, जनप्रतितिधि र केही प्रहरी प्रशासनसमेतको मिलेमतोमा जिल्लाका कतिपय भागहरुमा अफिमजस्ता लागुऔषधको खेती गर्न उक्साएर केही सर्वसाधारणलाई जेल बस्न बाध्य बनाएको पनि विज्ञप्तिमा उल्लेख छ । यस प्रकारका गलत कार्यहरु भइरहेको जनगुनासो पार्टीसम्म आइपुगेकाले पटक–पटक यस्ता प्रवृति नदोहो¥याउन आग्रह गर्दा अटेर गरेकाले पार्टी कारबाहीमा उत्रनु पर्ने बाध्य भएको पनि विज्ञप्तिमा उल्लेख छ ।  
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP