Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
माैसम
  • Home
  • माैसम
  • काठमाडौंको अधिकतम तापक्रम कति ?
काठमाडौंको अधिकतम तापक्रम कति ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ९, २०८३

काठमाडौं - आज मंगलबार देशभरको मौसममा मिश्रित अवस्था देखिएको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार पश्चिम तराईका केही सहरमा अत्यधिक गर्मीको महसुस हुनेछ भने पहाडी तथा पूर्वी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। देशका विभिन्न भागमा तापक्रम र मौसमको अवस्थामा निकै ठूलो भिन्नता देखिएको छ।

विशेषगरी पश्चिम तराईका सहरहरूमा आज उखरमाउलो गर्मी हुने पूर्वानुमान गरिएको छ। नेपालगन्ज र धनगढीमा आज दिउँसो ‘तातो हावाको लहर’ चल्ने सम्भावना छ। नेपालगन्जको अधिकतम तापक्रम आज देशकै सबैभन्दा बढी अर्थात् ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्नेछ भने धनगढीको तापक्रम ३८ देखि ४० डिग्री सेल्सियस रहनेछ। 

त्यसैगरी वीरेन्द्रनगर, भैरहवा र घोराहीमा आज ‘तातो दिन’ रहनेछ। वीरेन्द्रनगर र भैरहवाको तापक्रम ३७ देखि ३९ डिग्री र घोराहीको ३५ देखि ३७ डिग्री सेल्सियस रहने अनुमान छ।  देशका मध्य र पूर्वी भेगका साथै पहाडी इलाकामा भने वर्षाको सम्भावना रहेको छ। पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर र ताप्लेजुङमा आज दिउँसो ४० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। 

Hardik health

काठमाडौंको अधिकतम तापक्रम आज २९ देखि ३१ डिग्री सेल्सियसको बीचमा रहनेछ। आज राति पनि पोखरा र ताप्लेजुङमा मेघगर्जनसहित मध्यम वर्षाले निरन्तरता पाउनेछ भने काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जनकपुर र जिरीमा हल्का वर्षा हुनेछ।

त्यस्तै, डडेल्धुरा, दिपायल, जुम्ला, सिमरा, जोमसोम, धरान र जनकपुरमा आज दिउँसो २० देखि ३० प्रतिशत सम्भावनासहित मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा भने यीमध्ये अधिकांश पश्चिमी र हिमाली भेगमा आंशिक रूपमा बादल लाग्नेछ तर वर्षाको सम्भावना छैन।  देशभरको तथ्यांक हेर्दा आज राति सबैभन्दा कम तापक्रम जुम्लामा रहनेछ। जुम्लाको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियससम्म झर्ने अनुमान मौसम पूर्वानुमान शाखाले गरेको छ।


प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप माैसम
देशका अधिकांश स्थानमा बदली रहने
देशका अधिकांश स्थानमा बदली रहने आइतबार, असार २८, २०८३
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना शनिबार, असार २७, २०८३
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना बिहीबार, असार २५, २०८३
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन  अनुरोध
भारी वर्षाको सम्भावना,आवश्यक सावधानी अपनाउन अनुरोध बुधबार, असार २४, २०८३
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् मंगलबार, असार २३, २०८३
केही स्थानमा मध्यम वर्षाको सम्भावना
केही स्थानमा मध्यम वर्षाको सम्भावना सोमबार, असार २२, २०८३
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
 गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP