Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #अमेरिका_ठगी
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #शिशिर खनाल
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • नेपाल क्लाइम्बिङ स्पोर्ट संघद्वारा  क्लाइम्बिङ स्पोर्ट प्रतियाेगिताकाे आयोजना
नेपाल क्लाइम्बिङ स्पोर्ट संघद्वारा  क्लाइम्बिङ स्पोर्ट प्रतियाेगिताकाे आयोजना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २७, २०८३

काठमाडौं - नेपाल क्लाइम्बिङ स्पोर्ट संघ (Nepal Climbing Sport Association - NCSA) ले 'नेपाल क्लाइम्बिङ स्पोर्ट प्रतियोगिता-२०२६'(National Sport Climbing Championship 2026) आयोजना गर्ने भएकाे छ । 

प्रत्येक वर्ष विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको नेपाल क्लाइम्बिङ स्पोर्ट संघले साहसिक खेलकुद तथा खेल पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि नेपाल क्लाइम्बिङ स्पोर्ट प्रतियोगिता-२०२६ आयोजना हुने भएकाे हाे । 

काठमाडौंको कालधारा, ठमेलस्थित यही  शनिबार  काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरकमा उक्त प्रतियोगिता हुने भएकाेछ ।  नेपाल क्लाइम्बिङ स्पोर्ट संघ नेपालमा क्लाइम्बिङ खेलको राष्ट्रिय खेल संघ हो तथा अन्तर्राष्ट्रिय क्लाइम्बिङ महासंघ (World Climbing) को सदस्य संस्था पनि हो। प्रतियोगिता Bouldering विधामा अन्तर्राष्ट्रिय महासंघद्वारा निर्धारित नियम तथा मापदण्डअनुसार Qualification Round र Final Round मा सञ्चालन गरिनेछ। Bouldering विधाको मात्र प्रतियोगिता भएकाले कार्यक्रम एक दिनमै सम्पन्न हुनेछ।

Hardik health

राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी १७ वर्ष वा सोभन्दा माथिका इच्छुक खेलाडीहरूले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव **श्री रामचरित्र मेहता**को प्रमुख आतिथ्यतामा बिहान ८ बजे हुनेछ। उद्घाटनपछि खेलाडीहरूलाई प्रतियोगिताको स्वरूपबारे जानकारी गराइने तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिनेछ। त्यसपछि बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म पुरुष तथा महिला दुवै विधाका Qualification तथा Final Round सञ्चालन गरिनेछ।

Qualification Round बाट महिला ८ जना र पुरुष ८ जना गरी कुल १६ जना खेलाडी Final Round का लागि छनोट हुनेछन्। Final Round को प्रतिस्पर्धापछि उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूलाई प्रथम, द्वितीय र तृतीय स्थानका विजेताका रूपमा घोषणा गरिने आयाेजकले जनाएकाे छ ।

यस प्रतियोगिताको मुख्य उद्देश्य क्लाइम्बिङ खेल तथा यस क्षेत्रमा आबद्ध खेलाडी, प्रशिक्षक, प्राविधिक र साहसिक खेलकर्मीहरूको मनोबल उच्च राख्दै खेलको विकास र प्रवर्द्धन गर्नु हो। साथै साहसिक खेल र पर्यटनको प्रवर्द्धनमार्फत देशको आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने लक्ष्य पनि रहेको छ। प्रतियोगिताको अवधिभर सहभागी खेलाडी तथा प्राविधिकहरूको खेल जोखिम तथा दुर्घटनालाई मध्यनजर गर्दै म्यादी बीमाको व्यवस्था गरिनेछ।

 


 


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता
विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न पर्यटन बोर्डसँग यूएनडीपीकाे सम्झौता शुक्रबार, असार २६, २०८३
पर्यटन मन्त्रालयकाे  १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी
पर्यटन मन्त्रालयकाे १०० दिनको उपलब्धि :हवाई टिकट अनलाइन र वालेटकाे दाबी बुधबार, असार २४, २०८३
आधुनिक बाल उद्यान
आधुनिक बाल उद्यान मंगलबार, असार २३, २०८३
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल
पूर्वी नेपालको पर्यटनमा गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायीकाे पहल सोमबार, असार २२, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना आइतबार, असार २१, २०८३
विदेशी पर्यटक बढे
विदेशी पर्यटक बढे शनिबार, असार २०, २०८३
ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम  सम्पन्न
ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम  सम्पन्न शुक्रबार, असार १९, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP