Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सुनसान उपत्यका
सुनसान उपत्यका
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ५, २०७७
Hardik health
काठमाडौं– बिहीबारदेखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ । निषेधाज्ञाको पहिलो दिन उपत्यकाको सडक, गल्ली र बजार सुनसान बन्यो । अत्यावश्यकबाहेक हि“डडुलमा समेत रोक लगाइएपछि सडक र बजार सुनसान बनेको हो । कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण तथा रोकथामका लागि उपत्यकाका तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले एक साता उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । १० भदौको राति १२ बजेसम्म जारी निषेधाज्ञामा सुरक्षा जा“च निकै कडा पारिएको छ । यसैबीच निषेधाज्ञाको पूर्ण पालना गर्न मेयर फोरमले सर्वसाधारणलाई आग्रह गरेको छ । उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निषेधाज्ञाको अवस्थामा कोही पनि घरबाहिर ननिस्कन अपिल गरेका हुन् । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक निषेधाज्ञा जारी गरेकाले त्यसलाई पूर्ण पालना गर्न महानगरपालिकाका प्रमुख शक्यले अपिल गरेका छन् । उनले अत्यावश्यकबाहेक घरबाहिर जान परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन आग्रह गरेका छन् । त्यस्तै कोरोनाको संक्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाडौंबाट बाहिर नगइदिन र कोही पनि व्यक्ति काठमाडौं नआइदिन समेत अनुरोध गरिएको छ । यदि कोही व्यक्ति आइसकेको छ भने नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराइदिन समेत उनले अनुरोध गरे । साथै, आफ्नो छिमेकमा कोही व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाएमा तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना गरिदिनसमेत प्रमुख शाक्यले आग्रह गरेका छन् । यदि कोही व्यक्तिलाई कोभिडसँग मिल्दोजुल्दो लक्षण देखापरेमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत उनले अनुरोध गरेका छन् । स्वास्थ्य कार्यालयमा जान असमर्थ भएमा वडा कार्यालय अथवा नजिकको प्रहरी कर्यालयमा जानकारी गराउन अथवा काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाको फोन नम्बर १०२ मा सम्पर्क गरेर अस्पतालसम्म जानसक्ने बताए । पीसीआर परीक्षण गर्न स्वाब संकलन गरेपछि पनि बजारमा घुम्ने प्रवृति भएको र कतिपयले गलत सूचना दिएकाले कन्ट्याक ट्रेसिङमा समस्या भएको उनको भनाइ छ । मृत्यु हुनेको संख्या १२६ पुग्यो नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दिनदिनै थपिन थालेका छन् । बिहीबारमात्रै देशभरी ७०७ जना नया“ संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा देशभरी ७०७ जना नया“ संक्रमित फेला परेकाको बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनसार बिहीबार थपिएकामध्ये १९२ महिला र ५१४ पुरुष रहेका छन् । तीमध्ये काठमाडौं उपत्यकामात्रै दुई सय जनामा संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म नेपालमा संक्रमितको संख्या २९ हजार ६४५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाभाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  ०६:१५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग सोमबार, चैत ९, २०८२
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह
गगनको राजीनामा अस्वीकृत, समानान्तर गतिविधिमा देउवा समूह सोमबार, चैत ९, २०८२
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी
संसदीय दलको नेतामा दाबेदारी रहन्छ : अर्जुन नरसिंह केसी शुक्रबार, चैत ६, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै शुक्रबार, चैत ६, २०८२
कांग्रेस सभापति थापाद्वारा राजीनामा
कांग्रेस सभापति थापाद्वारा राजीनामा बिहीबार, चैत ५, २०८२
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने
शुक्रबार नेपाली कांग्रेसकाे कार्यसम्पादन समितिको बैठक बस्ने बुधबार, चैत ४, २०८२
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण
रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP