Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बागमती_प्रदेशसभा
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
  • #लुम्बिनी_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक
नेफिनको नयाँ कार्यसमितिबाट ३९ बुँदे कार्य याेजना सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २४, २०८२

काठमाडौं - नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औँ महाधिवेशनबाट नवनिर्वाचित कार्यसमितिले ३९ बुँदे कार्य याेजना सार्वजनिक गरेकाे  छ । नवनिर्वाचित अध्यक्ष निमा लामा नेतृत्वको २१ सदस्यीय संघीय परिषद् सचिवालयले संगठनको आगामी हुने विभिन्न महत्वपूर्ण कार्यदिशा तय गर्दै म‌ंगलबार नेफिनकाे कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी गराएकाे हाे  । 

गत चैत ५, ६ र ७ गते भएकाे  ११ औँ  महाधिवेशनले नेफिनको ऐतिहासिक राष्ट्रिय महाधिवेशन काठमाडौंमा भव्य रूपमा सम्पन्न भएकोमा महासंघले धन्यवाद ज्ञापन गरेको छ। नव-निर्वाचित नेतृत्वले आदिवासी जनजातिको अधिकार, पहिचान र स्वशासन सुनिश्चित गर्न सशक्त पहल गर्ने प्रतिबद्धता जनाएको छ। आदिवासी जनजाति समुदायका अधिकार, पहिचान र समावेशी राज्य निर्माणका मुद्दालाई पुनः केन्द्रमा ल्याएको छ।महासंघका महासचिव विमल सारु मगरले नेफिनले जारी गरेकाे प्रेस  विज्ञप्ति प्रस्तुत गरेका थिए ।   महासचिव मगरले नेफिनकाे आगामी  ३९ लकार्य याेजना प्रस्तुत गरेका थिए ।  

महाधिवेशनले आदिवासी जनजातिको न्यून प्रतिनिधित्वप्रति चिन्ता व्यक्त गर्दै राज्यका सबै तहमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ। साथै, जनजाति आन्दोलनमा देखिएका चुनौतीहरू र अवसरहरूबारे पनि गम्भीर समीक्षा गरिएको थियो। महासंघले आगामी दिनमा आदिवासी जनजाति समुदायको हक, अधिकार र समृद्धिका लागि विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गर्ने जनाएको छ। राज्यसँग निरन्तर संवाद र सहकार्यमार्फत नीति निर्माण र कार्यान्वयनमा प्रभावकारी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ। 

Hardik health

कार्यक्रममा नेफिनकाे आफ्नै भवन  यही कार्यकालमा नै निर्माण गरी पहिचान स्थापना गर्ने महासंघका अध्यक्ष निमा लामा ह्याेल्माेले बताएका छन् । उनले भने , 'एक नम्बरमा सोध्ने गरेको प्रश्न, तपाईंको नाम के हो भनेर पहिला तपाईंको नाम सोध्न थाल्छन्। त्यसपछि सोधिने प्रश्न भनेको के हो भने तपाईको ठेगाना कहाँ बस्नुहुन्छ ? भन्ने आउने हुनाले हामी हाम्रा पहिचानकाे लागि भवन निमार्ण गर्न लागिपरेका हाैँ । महासंघ ,हाम्रो प्रदेश र संघीय सरकारहरूकाे सहयोग लिएर त्यो भवन बन्नेछ । '

 कार्ययाेजना यस्ताे छ:

nefin-karyayojana-1775556235.gifnefin-karyayojana2-1775556236.gifnefin-karyayojana3-1775556238.gif
 

 


प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १५:५१
#नेफिन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन
बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन मंगलबार, जेठ १२, २०८३
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची मंगलबार, जेठ १२, २०८३
मंगलबारकाे प्रतिनिधि सभा बैठक
मंगलबारकाे प्रतिनिधि सभा बैठक मंगलबार, जेठ १२, २०८३
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश मंगलबार, जेठ १२, २०८३
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै
परराष्ट्रमन्त्रीको भ्रमण रद्द भएपछि रवि आफैं भारत जाँदै मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै
प्रधानमन्त्री शाहले इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्दै मंगलबार, जेठ १२, २०८३
मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित
मगर संघको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP