Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • खोपको अवस्थाबारे साप्ताहिक रूपमा अनिवार्य रिपोर्टिङ गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन
खोपको अवस्थाबारे साप्ताहिक रूपमा अनिवार्य रिपोर्टिङ गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २३, २०८२
Hardik health

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोपको अवस्थाबारे साप्ताहिक रूपमा अनिवार्य रिपोर्टिङ गर्न निर्देशन दिएको छ। देशका विभिन्न खोप केन्द्रहरूमा रेबिज र सर्पदंश विरुद्धको खोप लगायत नियमित खोपको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका तीन महत्वपूर्ण शाखा प्रमुखहरूलाई विशेष जिम्मेवारी तोक्दै खोपको अवस्थाबारे साप्ताहिक रूपमा अनिवार्य रिपोर्टिङ गर्न निर्देशन दिएको हाे ।

मन्त्रालयका महाशाखा प्रमुख डा. चुमन लाल दासले बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतम, जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. अमृत पोखरेल र आपूर्ति व्यवस्थापन शाखाका प्रमुख चेतन निधि वाग्लेलाई पत्र काट्दै नयाँ जिम्मेवारी तोकेका छन्।  हरेक हप्ताको शुक्रबार मन्त्रालयमा खोपको खरिद, मौज्दात र वितरणको विस्तृत विवरण बुझाउनु पर्नेछ जनाइएकाे छ ।

खोप केन्द्रहरूमा भ्याक्सिनको उपलब्धता सुनिश्चित गर्ने र कुनै पनि अवस्थामा आपूर्ति नरोकिने वातावरण बनाउन मन्त्रालयले यो व्यवस्था लागू गरेको हो। पछिल्लो समय केही जिल्लाहरूमा रेबिज र नियमित खोपको अभाव देखिएको गुनासो आएपछि मन्त्रालयले आपूर्ति प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन खोजेको छ।


प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग
चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग सोमबार, चैत २३, २०८२
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण सोमबार, चैत २३, २०८२
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या शुक्रबार, चैत २०, २०८२
दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा
दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा शुक्रबार, चैत २०, २०८२
मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु
मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु बुधबार, चैत १८, २०८२
विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्णः नयाँ अनुसन्धान
विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्णः नयाँ अनुसन्धान बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP