Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १०, २०८२

झण्डै दुईतिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबको केही दिनमा नयाँ सरकार बनाउँदै छ । नयाँ सरकारको जोस हुन्छ, सुरुमै सुधारको संकेत देखाउन केही न केही नयाँ गरेर देखाउने । यसपटक काठमाडौं महानगरपालिकाको मेयर बनिसकेका बालेन्द्र (बालेन) शाह सरकारको नेतृत्वमा आउँदै छन् । उनीमात्र हैन रास्वपामा १८२ जनै सांसद नयाँ जोसका साथ आएका छन् ।

नयाँ सरकारलाई खुसी पार्न प्रशासनले पनि जोसिलो भएर काम गर्ने गर्छ । प्रशासन नेपालको स्थायी सरकार हो । के गर्दा को खुसी हुन्छ भन्ने कर्मचारी प्रशासनले राम्रैसँग नाडी छामेको हुन्छ । यही बेला प्रशासनिक निकायले राजनीतिक आडमा रोकिएको भन्दै विभिन्न फाइलहरु अघि बढाउन सक्छन् । जसले रास्वपाको नयाँ सरकारले वाहवाही पनि पाउने छ नै ।

राजनीतिक शक्तिलाई दोष लगाउने काम र जनताको पक्षमा काम गर्न बाधा पु¥याउने प्रमुख शक्ति प्रशासन पनि हो । बेलाबेला प्रशासनले राजनीतिक नेतृत्वलाई असफल बनाउन विभिन्न प्रपञ्चसमेत अपनाउने गरिन्छ । नयाँ सरकार आउँदा प्रतिशोध साँध्ने वातावरणसमेत प्रशासनले बनाउने गर्छ । यसैले यस्तो वाहवाहीको लोभमा भन्दा पनि अबको सरकारले संयमता अपनाउनुपर्ने हुन्छ । स्थायी सत्ता भनेको प्रशासन हो । जनताबाट जितेर आइसकेपछि सरकारको मन्त्रीमण्डलमा जानेहरु वास्तावमा प्रतिपक्ष बन्न सक्नुपर्छ । यसको मतलब सबैले जनताको पक्षमा, जनताले भोगेका समस्या र अवरोधहरु हल गर्न सरकार लाग्नुपर्छ ।

Nada Auto Show 2026
Hardik health

कुनै पनि निर्णय लिनुपूर्व प्रतिशोध हो या हैन, न्याय सम्पादन ठीक हो वा हैन भन्ने विषयमा विशेष ख्याल गर्नैपर्छ । नभए प्रशासन संयन्त्रमा लामो समय राज गरिबसेका कर्मचारीहरुको उक्साहटमा सानो निर्णयले सरकारलाई दीर्घकालीन असर पर्न सक्छ । रास्वपालाई पाँच वर्ष पूर्णरुपमा सरकार चलाउने जनमत छ । कुनै पनि कारण देखाउँदै राज्यसत्ता छाड्ने बाहनासमेत मिल्ने छैन । प्रतिपक्षीलाई ढुक्कसँग पाँच वर्ष नै सरकारमा जाने बाटो बन्द भएकोले अब रास्वपाले जनताको पक्षमा काम गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा रास्वपाले सरकारबाट कार्यसम्पादन गराउँदा, निर्णय गराउँदा प्रतिपक्षले जसरी छाया सरकार गठन गर्छ, त्यसैगरी सचेत पार्ने सांसदहरुको समूहसमेत गठन गर्नुपर्छ । नभए लोकप्रियतावादको हठमा प्रतिशोधको राजनीतिले आफैंलाई अप्ठेरो पर्न सक्छ । त्यसैले रास्वपाले यस्तो राजनीतिक संयन्त्र बनाओस्, जसले सरकारले गर्ने हरेक निर्णयको ‘वाचडग’को काम गरोस् ।
 


प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP