Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #जेनजी_प्रदर्शन
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कर्णालीको सहुलियत हवाई टिकट सहज रुपमा पाईने
कर्णालीको सहुलियत हवाई टिकट सहज रुपमा पाईने
admin123
admin123 मंगलबार, फागुन ८, २०७४
20170724_181531
Hardik health
हेमराज भट्ट, नेपालगन्ज  नेपालगन्ज बिमान स्थल देखि कर्णालि जिल्लाहरुमा उडान भर्ने बिमानहरुले नियमति उडान अर्थात सहुलियत भाडा दरको उडान गरेपछि मात्रै चार्टर उडान गर्न पाउने सहमति भएको छ । नियमित उडान प्यासेन्जर नभएको देखाउदै बिमानहरुले चार्टर उडान भर्न थालेपछि सो क्षेत्रमा यात्रुहरु मर्कामा परेको भन्दै नेपाल बायु सेवा निगमले यात्रुहरुको पिर मर्कालाई ध्यानमा राखि यस्तो निर्णय गरेको हो । चार्टर उडानका लागि यात्रुलाई होल्ड राखी नियमित उडानमा यात्रु नआएको भन्दै उडान रोकी चार्टर उडान गर्न थाले पछि निगमले यस्तो निर्णय गरेको हो । बिगतका दिनहरुमा विभिन्न निकायहरुको सिफारिसमा सहुलीयत दररेटमा टिकट बितरण हुदै आएकोमा सिफारिस दिने निकायले निकटका ब्यक्तिहरुकालागि मात्रै सिफारिस गर्ने लगायतका गुनासाहरु निगममा आउन थालेपछि सहुलियत दरको टिकट सिधै बायु सेवा निगमबाट पाउने ब्यवस्था नेपालगन्ज नागरिक उड्यन कार्यालय राझाँले शुरु गरेकोछ । अब सहुलियत दरको टिकट सिधै बिमान कम्पनीहरुको कार्यालयबाट प्राप्त गर्न सकिने ब्यवस्था गरेसँगै सहुलियत दरको टिकट सर्वसाधारणका लागि सहज भएको हो । नेपालगन्ज नागरिक उड्यन कार्यालय राझाँले सो बिषयमा बायु सेवा कम्पनीहरुसँग माघ २४ गते बैठक गरि सबैलाई सो निर्णय कार्यान्वयनमा ल्याउन पत्राचार गरिसकेको छ । सिफारिसमा टिकट बितरण गरिदा टिकट कम बितरण हुने तथा उडाननै नहुने तर चार्टर उडानका टिकट भने पाईने गरिएकाले यात्रुहरु मर्कामा परेको भन्दै यात्रुहरुको हितलाई ध्यानमा राख्दै अशक्त, अपाङ्ग, बिरामी जस्ता यात्रुहरुको हितलाई प्राथमिकता स्वयम् एयरलाईन्सले निर्धारण गरि गुनासो रहित तरिकाले टिकट एयराईन्सको सम्पर्कमा आएकालाई सिधै बितरण गर्न पत्राचार गरिएको छ पत्रमा उल्लेख गरिएको छ । यात्रुहरुको मर्कालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको नेपालगन्ज नागरिक उड्ययन कार्यालय राझाँका प्रमुख प्रताब बाबु तिवारीले बताए । उनले यात्रुहरुलाई सिधै विमान कम्पनीमा गई सहुलियत दरको टिकट लिएर यात्रा गर्न अपिल गरेका छन् । पछिल्लो समय राझाँ बिमान स्थलको सेवा प्रवाहमा सुधार हुदै आएको छ । हाल राझाँ विमान स्थल मार्फत कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, रारा र बाजुरामा नियमित उडान गर्दै आएका छन् ।    
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०७४  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसद् विघटन गर्नुपर्ने  बालेनकाे माग
संसद् विघटन गर्नुपर्ने बालेनकाे माग मंगलबार, भदौ २४, २०८२
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त मंगलबार, भदौ २४, २०८२
माओवादी पार्टी कार्यालयमा आगजनी
माओवादी पार्टी कार्यालयमा आगजनी मंगलबार, भदौ २४, २०८२
रास्वपाका सबै सांसदले राजीनामा दिने
रास्वपाका सबै सांसदले राजीनामा दिने मंगलबार, भदौ २४, २०८२
ओली–देउवाको सकियो राजनीतिक औचित्य 
ओली–देउवाको सकियो राजनीतिक औचित्य  मंगलबार, भदौ २४, २०८२
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा
माओवादीले माग्यो प्रधानमन्त्रीको राजीनामा सोमबार, भदौ २३, २०८२
संसदीय सुनुवाइ समिति सभापतिको शपथ
संसदीय सुनुवाइ समिति सभापतिको शपथ सोमबार, भदौ २३, २०८२
लोकप्रिय
  • Week
  • Month
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
‘जिएसआईमा नेपालले कुनै सहमति गरेको छैन’ : परराष्ट्र सचिव राई
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
पच्चीस सयले बढ्याे सुनकाे मूल्य
सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP