Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १५, २०८२

प्रतिनिधि सभाको निर्वाचन अब ६ दिन बाँकी छ । निर्वाचनका पूर्वसन्ध्यामा दलहरुले अझै पनि मतदान हुँदैन कि भन्ने किसिमका आशंका व्यक्त गर्न छाडेको छैन । कांग्रेस सभापति गगन थापाले बिहीबार सुर्खेत पुगेर निर्वाचनप्रति संशय उत्पन्न भएको मत राखे । यद्यपि कांग्रेसको पूर्ण साथ निर्वाचन सम्पन्न गर्नमै रहेको थापाले बताए ।

निर्वाचनको मुखमा सरकारले भदौ २४ को विध्वंशमा संलग्नविरुद्धको उजुरीमा निर्णय लिने तयारी गरेको छ । भदौ २४ मा संसद भवनदेखि सिंहदरबारसम्म जलाइएको थियो । उक्त दिन नेताका घरदेखि पार्टी कार्यालय र प्रहरी चौकी निशानामा परेका थिए भने व्यापारिक केन्द्रहरु पनि आगजनीबाट नष्ट भयो । भदौ २३ गते युवाहरुको विरोध प्रदर्शनका क्रममा संसद भवनअगाडि युवाहरु मारिएको आक्रोशमा भदौ २४ को घटना भएको थियो ।

यो घटनाको सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग गठन भएको छ । यो आयोगले निर्वाचनको मुखैमा प्रतिवेदन सार्वजनिक गर्ने तयारी रहेको सुनिएको छ । यो भनेको निर्वाचनमा भाग लिन लागेका सबै पक्षलाई भाँड्नु हो । यता यही बेला बीबीसीले भदौ २३ को घटनालाई समेटेर वृत्तचित्र सार्वजनिक गरेको छ । 

Hardik health

यो वृत्तचित्रले भदौ २३ लाई पुनस्मरण गराइदिएको छ भने पुराना दलप्रति आक्रोशित जनताले सामाजिक सञ्जालमा यसलाई व्यापक बनाएका छन् । उक्त रिपोर्टमा पूर्व आइजी चन्द्रकुवेर खापुङको आदेशपछि प्रदर्शनकारीमाथि गोली चलाएको दाबी गरिएको छ । यो रिपोर्टले निर्वाचन बिथोलिने देखिएको कतिपयले दाबी गरेका छन् ।

यता निर्वाचन आयोगले भने यो भिडियो हटाउन भन्दै प्रेस काउन्सिललाई पत्र पठाएको छ । सबैभन्दा पहिले त बीबीसीको रिपोर्ट हटाउन आयोगले दिएको निर्देशन आफैमा विवादास्पद छ । सबै पक्ष निर्वाचनका लागि तयार रहेको बेला आयोग आफै भने निर्वाचनको वातावरण बिथोल्नेतिर लागेको देखिन्छ । खासमा पत्रकारिता सरकारलाई खबरदारी गर्ने माध्यम हो । जेन-जी विद्रोहको समयमा भएका घटनाको दोषी लुकाउन सरकारले छानबिन आयोगको प्रतिवेदन सारेको सा¥यै गरेको बेला बीबीसीको रिपोर्टले मतदातामा एक किसिमको राहत दिलाएको छ । 

निर्वाचन आयोगले रिपोर्ट हटाउनु भन्नु स्वतन्त्र पत्रकारितामाथिको धावा हो । यसरी अंकुश लगाउन खोज्नु आफैमा शंकास्पद विषय हो । त्यसैले निर्वाचनको मुखमा आयोगले यस्तो खालको शंकास्पद काममा आफूलाई अघि बढाउनु हुँदैन । निर्वाचन नजिकिएको छ यसैले यो बेला दल, जे-जी अभियन्ता, मिडिया सबैले संयमता अपनाउन जरुरी छ । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो
वैदेशिक रोजगार क्षेत्रको विवाद र निकासको बाटो बुधबार, साउन २०, २०८३
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP