Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • बेलायत- भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
बेलायत- भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १६, २०८२

एएनआई- बेलायत  भारत शैक्षिक सहयोग नयाँ चरणमा प्रवेश गर्न तयार भए सँगै नौ वटा बेलायती विश्वविद्यालयहरूले भारतमा क्याम्पसहरू स्थापना गर्ने तयारी गरिरहेको जनाइएको छ । प्रविधिको विकासले उच्च शिक्षा, प्रतिभा विकास र रचनात्मक उद्योगहरूमा दीर्घकालीन साझेदारी निर्माण गर्ने व्यापक रणनीति प्रतिबिम्बित गरेको जनाइएको हाे ।

ब्रिटिस काउन्सिलका प्रतिनिधि एलिसन ब्यारेटलाई उदृत गर्दै एएनआईले रचनात्मक अर्थव्यवस्थामा बढ्दो सहकार्यको रूपान्तरणकारी सम्भावनालाई प्रकाश पारेको छ । उनले विद्यार्थी, विचार र विशेषज्ञताको दुई तर्फी सहयोग प्रवाहलाई जोड दिदै यसलाई नयाँ क्याम्पसहरूले पनि आतमसाथ गर्ने अपेक्षा गरेएको छ ।

भारतीय भूमिमा ब्रिटिस विश्वविद्यालयहरूको उपस्थिति शिक्षामा पहुँच विस्तार गर्ने मात्र नभई शैक्षिक समुदाय र उद्योगले नजिकबाट काम गर्ने एकीकृत वावावरण सिर्जना गर्नु रहेको ब्यारेटले उल्लेख गर्नु भएको छ । उनले पोडकास्टिङ, फिल्म निर्माण, फेसन र डिजाइन जस्ता रचनात्मक क्षेत्रहरूलाई सहकार्यका लागि उपयुक्त क्षेत्रका रूपमा औंल्याएका छन् । 

Hardik health

यो पहल भारतको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने भारतको प्रयाससँग मेल खाने र आफूलाई नवीनता र रचनात्मक प्रतिभाका लागि विश्वव्यापी रूपमा स्थापित गर्ने जनाइएको छ । बेलायतका लागि, यसले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने, विविध विद्यार्थी समूहहरूलाई आकर्षित गर्ने, र विश्वव्यापी शिक्षा बजारमा प्रतिस्पर्धी रहने तरिका प्रदान गर्ने जनाइएको छ । जुन विशुद्ध रूपमा निर्यात- संचालित हुनुको सट्टा बढ्दो सहयोगी छ ।

ब्यारेटका अनुसार, साझेदारीले संयुक्त स्नातकोत्तर र स्नातक कार्यक्रमदेखि लिएर संरचित इन्टर्नशिप मार्गहरू खुला गरी बेलायती विद्यार्थीहरूलाई भारतको क्षेत्रहरूमा अनुभव प्राप्त गर्न अनुमति दिन्छ । उनले गतिशीलता सम्बन्धको केन्द्रबिन्दु हुने बताउदै विद्यार्थीहरू दुई देशहरू बीच आदान प्रदान गर्ने संस्थाहरू मिलेर पाठ्यक्रम डिजाइन गर्ने काम गरिरहेको बताएका छन् ।
 


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP