Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विश्व
  • Home
  • विश्व
  • अफ्रिकी पेन्गुइनको सङ्ख्या बर्डफ्लुका कारण जोखिममा
अफ्रिकी पेन्गुइनको सङ्ख्या बर्डफ्लुका कारण जोखिममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १५, २०८२

केप टाउन-  बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा/एचपिएआई) को प्रकोपले दक्षिण अफ्रिकाको तटमा रहेका गम्भीर रूपमा लोपोन्मुख अफ्रिकी पेन्गुइनहरूको अस्तित्वलाई खतरामा पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।‘साउदर्न अफ्रिकन फाउन्डेसन फर द कन्जर्भेसन अफ कोस्टल बर्डस् (सान्कोब)’ले सन् २०२५ देखि सेप्टेम्बर २३ सम्मको अनुसन्धानले अफ्रिकी पेन्गुइनमा यो रोगको पुष्टि भएको बताएको छ ।

“अत्यधिक दबाबमा रहेको पेन्गुइन सङ्ख्याका लागि केहीको पनि क्षति हुनु हाम्रा लागि चिन्ताको बिषय हो,” फाउन्डेसनले पेन्गुइन जागरूकता दिवस जनवरी २० मा आयोजित एक कार्यक्रममा बताएको थियो । “प्रजनन क्षेत्रभित्र व्यापक रूपमा फैलिएको प्रकोप द्रुत गतिमा घट्दै गएको अफ्रिकी पेन्गुइनको सङ्ख्याको लागि विनाशकारी हुनेछ,” फाउन्डेसनले भनेको छ।

फाउन्डेसनले सर्वसाधारणलाई बिरामी वा मृत पेन्गुइनलाई नछुन र देखेको घटना तुरुन्त सङ्गठन वा अन्य सम्बन्धित निकायलाई रिपोर्ट गर्न आग्रह गरेको छ ।सन् २०२३ मा अफ्रिकी पेन्गुइन (स्फेनिस्कस डिफेर्नस) को विश्वव्यापी सङ्ख्या पहिलो पटक १० हजार प्रजननयोग्य जोडी भन्दा तल झरेको थियो, जसले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघलाई सन् २०२४ मा यो प्रजातिलाई ‘गम्भीर रूपमा लोपोन्मुख’ प्रजाति को रूपमा सूचीबद्ध गर्न प्रेरित गरेको थियो ।

Hardik health

“यही दरमा अफ्रिकी पेन्गुइनको विनास हुनेहो भने सन् २०३५ सम्ममा यो पङ्क्षी लोप हुनेसक्ने सम्भावना देखिएको छ,” सान्कोबले सन् २०२५ जुनमा जारी चेतावनीमा बताएको थियो ।सन् २०२५ को डिसेम्बरमा सान्कोबले जारी गरेको एक विज्ञप्तिमा सन् २०१८ यता बर्ड फ्लुका कारण एक हजारभन्दा बढी अफ्रिकी पेन्गुइनको मृत्यु भएको जनाएको छ ।

सन् २०२५ जुलाईदेखि विनाशकारी रोगको नयाँ प्रकोपले दक्षिण अफ्रिकाको पश्चिमी केप प्रान्तमा अन्य समुद्री चराहरूलाई असर गर्दा यसको असर अफ्रिकी पेन्गुइनहरूमा पनि परेको देखिएको थियो । सन् २०२५ जुलाइपछि २६ शङ्कास्पद पेन्गुइनको मृत्युमा एचपिएआई सङ्क्रमणको रिपोर्ट गरिएको छ । 


प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट
मध्यपूर्व तनाव कम हुने अपेक्षाले तेल बजारमा ठूलो गिरावट सोमबार, जेठ ११, २०८३
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका-इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा सोमबार, जेठ ११, २०८३
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन
इरानसँग हतारमा सम्झौता नगर्न ट्रम्पकाे निर्देशन सोमबार, जेठ ११, २०८३
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु
बंगलादेशमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु सोमबार, जेठ ११, २०८३
भारतमा पुनः इन्धन मूल्य वृद्धि
भारतमा पुनः इन्धन मूल्य वृद्धि सोमबार, जेठ ११, २०८३
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस
गहिरो समुद्रमा भेटियो दुर्लभ नीलो अक्टोपस सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP