Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • कुष्ठरोग नियन्त्रण चुनौती, मधेसका ४५ पालिका कुष्ठरोगमुक्त
कुष्ठरोग नियन्त्रण चुनौती, मधेसका ४५ पालिका कुष्ठरोगमुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १४, २०८२

जनकपुरधाम - मधेस प्रदेशमा कुष्ठरोग नियन्त्रण चुनौतीपूर्ण रहेको छ । नेपालको कूल कुष्ठरोगीको सङ्ख्यामध्ये ३६ प्रतिशत कुष्ठरोगी मधेसमा रहेका मधेस प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । 

६४औँ विश्व कुष्ठरोग दिवसका अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधामद्वारा आज जनकपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार मुलुकभरि नयाँ कुष्ठरोगीको सङ्ख्या दुई हजार ४०९ रहेको छ । जसमध्ये मधेस प्रदेशमा ८५७ जना छन् ।

मधेसका नयाँ कुष्ठरोगीमध्ये ८०५ जनाले नियमित औषधि सेवन गरिरहेका निर्देशनालयका क्षयकुष्ठरोग निवारण अधिकृत राजवीर यादवले जानकारी दिए । उनका अनुसार सो अवधिमा मुलुकभरि ९१ जना कुष्ठरोगका बालबालिकामध्ये मधेसमा ४० जना छन् ।  देशभरि कुष्ठरोगबाट अङ्गभङ्ग भएका १५४ बालबालिकामध्ये मधेसमा ५८ जना रहेका यादवले जानकारी दिए । प्रदेशमा प्रतिएक लाखमा १३ जना कुष्ठरोगका बिरामी रहेका उनले बताए ।

Hardik health

यसको औषधि तथा उपचार निःशुल्क पाउने भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्न नहुने उनले आग्रह गरे ।मधेसका १३६ मध्ये ४५ वटा कुष्ठरोगमुक्त पालिका रहेका जनाउँदै क्षयकुष्ठरोग निवारण अधिकृत यादवले जोखिम भएका स्थानमा उपचार तथा जनचेतनाका कार्यक्रम एकसाथ अगाडि बढाइएको बताए । उनका अनुसार प्रदेशको बारा जिल्लामा कुष्ठरोगीको सङ्ख्या सबैभन्दा बढी छ भने सप्तरीमा सबैभन्दा न्यून रहेको छ । 

जनस्वास्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले मधेस प्रदेश सरकारले  कुष्ठरोगको निवारणतर्फ बजेट नदिँदा कार्य गर्न समस्या भएको गुनासो गरे । उनले कुष्ठरोग निवारणमा समाजले सहयोग गर्नुपर्नेमा जोड दिए । लालगढ कुष्ठरोग अस्पतालका तालिम अधिकृत अरविन्द साहले कुष्ठरोगबाट मुक्त हुनका लागि सरसफाइ तथा समयमा उपचार गराउनका लागि अनुरोध गरे  । डा मनोजकुमार साह तथा जनस्वास्थ्य कार्यालयका अधिकृत महेश साहले यो रोग लुकाउन नहुने विचार व्यक्त गरे । 


प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले
कालीकोटमा कालाजारको बिरामी फेला पर्न थाले बिहीबार, असार २५, २०८३
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह
बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह बिहीबार, असार २५, २०८३
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा बुधबार, असार २४, २०८३
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत् बुधबार, असार २४, २०८३
पानी परेपछि डेंगी संक्रमणको जोखिम
पानी परेपछि डेंगी संक्रमणको जोखिम आइतबार, असार २१, २०८३
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा शुक्रबार, असार १९, २०८३
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अब सुलभ फार्मेसी
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अब सुलभ फार्मेसी बुधबार, असार १७, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP