Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ९, २०८२

काठमाडौं -  काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन वातावरण व्यवस्थापन विभागका अधिकारीलाई निर्देशन दिएका छन् ।

कार्यवाहक डङ्गोलले स्रोतमा फोहर वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टै सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापन गर्ने क्रममा प्रयोग गरिएका अभ्यासलाई निरन्तरता दिन र प्राप्त उपलब्धिमा ह्रास आउन नदिनेगरी कार्यसञ्चालन गर्न वातावरण व्यवस्थापन विभागका अधिकारीहरूलाई निर्देशन दिएका हुन्  ।

विभागहरूले अहिलेसम्म गरेका कामको नतिजाका बारेमा जानकारी लिने क्रममा आज वातावरण व्यवस्थापन विभागका अधिकारीहरूसँग छलफल गर्दै उनले यस्तो बताएका हुन् ।  “कामलाई सहज बनाउन नीतिगत रूपमा गर्नुपर्ने केही काम छन् भने म त्यसमा सहजीकरण गर्नेछु । सहरी स्वच्छता, सरसफाइ र वातावरणीय सुधारमा हामीले प्रयोग गरेका असल अभ्यास, परिचालन गरेका जनशक्ति, साधन र उपकरणको क्षमतामा कमी आउनु हुँदैन”, उनले अधिकारीहरूसँग भने ।

Hardik health

“नीति, प्रविधि, समन्वय, सहकार्य र उत्तरदायित्वजस्ता धेरै पक्षको संयोजनले उत्पादित फोहर व्यवस्थापनमा दिगोपना प्राप्त गर्न सकिन्छ । यसकारण कामपाभित्रको फोहरको प्रकृति, स्रोतमा वर्गीकरण, सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनसँगै ल्याण्डफिल साइटको उपयोग, यससँग स्थानीय तथा अन्य पालिकाको सम्बन्ध, अन्तर सरकार सम्बन्धित कार्यक्रम लेखाजोखा गरौँ । तथ्य विश्लेषण गरौँ । यसका आधारमा कार्यक्रमलाई व्यावहारिक र वैज्ञानिक बनाउँदै लैजानुपर्छ”, उनले भने ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, सहरमा फोहर सङ्कलन गर्ने, ढुवानी गर्ने तथा अन्तिम व्यवस्थापन गर्ने अभ्यासलाई थप प्रभावकारी बनाउँदै लान आवश्यक रहेको बताए । त्यस क्रममा कामपा वातावरण विभागका प्रमुख सरिता राईले विभागका नियमित र आकस्मिक कामका बारेमा जानकारी गराउँदै कामलाई प्रविधिमा जोड्दै लगेर नतिजा दिने विभागका कार्यक्रमसमेत सुनाएका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
उत्साहित छन् नयाँ मतदाता
उत्साहित छन् नयाँ मतदाता शुक्रबार, माघ ९, २०८२
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि
प्रधानमन्त्री कप क्रिकेट सुदूरपश्चिम छनोट माघ १२ देखि शुक्रबार, माघ ९, २०८२
उम्मेदवारी फिर्तापछि बाबुरामले देशले चाहेको व्यक्तिलाई सहयोग गर्ने
उम्मेदवारी फिर्तापछि बाबुरामले देशले चाहेको व्यक्तिलाई सहयोग गर्ने शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा नेकपाका गुरुङलाई समर्थन ,तामाङले लिए उम्मेदवारी फिर्ता
ओखलढुंगामा नेकपाका गुरुङलाई समर्थन ,तामाङले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP