Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौं-२ बाट डा. विश्वास बस्नेतको स्वतन्त्र उम्मेदवारी दर्ता
काठमाडौं-२ बाट डा. विश्वास बस्नेतको स्वतन्त्र उम्मेदवारी दर्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ७, २०८२

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय संसद् (प्रतिनिधिसभा) सदस्यका लागि डा.विश्वास बस्नेतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले उम्मेदवारी दर्तापछि सार्वजनिक अपिल जारी गर्दै आफ्नो जीवनको ऐतिहासिक क्षणका रूपमा उल्लेख गरेका हुन् ।

उम्मेदवारी दर्तासँगै उत्साह र जिम्मेवारी दुवै महसुस गरिरहेको उल्लेख गर्दै डा. बस्नेतले काठमाडौं-२ लाई केवल निर्वाचन क्षेत्र नभई आफ्नो राजनीतिक चेतनाको उद्गम थलो र कर्मभूमि भएको बताएका छन् । “यो क्षेत्रसँग मेरो सम्बन्ध भूगोलको मात्र होइन, अपनत्व र कर्तव्यको हो,” उनले सार्वजनिक अपिलमार्फत भनेका छन् ।

उनले ‘जेन-जी  आन्दोलन’ कुनै दललाई जिताउन नभई व्यवस्था सुधार, सुशासन र अधिकारका लागि भएको स्पष्ट पार्दै त्यस आन्दोलनले उठाएका मुद्दाहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाउनु आफ्नो मुख्य उद्देश्य रहेको बताए । खानेपानीको समस्या, सडकको दुरावस्था, कृषिको आधुनिकीकरण तथा साना व्यवसायीका चुनौतीहरू आफूले नजिकबाट बुझेको उनको भनाइ छ ।

Hardik health

डा. बस्नेतले विगतमा धेरै प्रतिनिधिहरू आए पनि नीति निर्माणमा अपेक्षित गम्भीरता नदेखिएको टिप्पणी गर्दै सांसदको प्रमुख भूमिका सही कानुन निर्माण र जनताको आवाज सदनसम्म पु‍र्‍याउनु भएको उल्लेख गरेका छन् । “म व्यक्तिगत आकांक्षाभन्दा संवैधानिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न र अलपत्र परेका योजनाहरूमा संघीय तहबाट समन्वय गर्न चुनावी मैदानमा आएको हुँ,” उनले भने ।

उनले मतदाता र अभिभावकसँग आशीर्वादको अपेक्षा गर्दै आफूलाई देशको भविष्य निर्माण गर्ने जिम्मेवारी सुम्पिने विश्वास व्यक्त गरेका छन् । साथै, क्षेत्रका हरेक सुख-दुःखमा राज्यको बलियो उपस्थिति गराउने र जनतालाई आफ्ना सांसदप्रति गर्व महसुस गराउने प्रतिबद्धता जनाएका छन् ।

डा.बस्नेतले व्यवस्था सुधार र युवाको आवाजस् जेन-जी आन्दोलनले उठाएका सुशासन र अधिकारका मुद्दाहरू संसद्मा सशक्त रूपमा उठाउने उल्लेख गरेका छन । “पर्यटन र कृषिमा आधुनिकीकरण ल्याई  काठमाडौं-२ का उत्पादनलाई मुख्य बजारसँग सिधा जोड्ने संयन्त्र विकास गर्ने, टोल-टोलमा व्यावसायिक केन्द्र बनाउने, स्वरोजगार प्रवद्र्धन गर्ने, सरकारी शिक्षामा सुधार ल्याउने, व्यवसाय प्रकृति अनुसार वर्गीकरण गरी साना तथा ठूला व्यवसायीलाई मर्का नपर्ने कर व्यवस्था गर्ने” उनले सार्वजनिक अपिलमा  चुनावी प्रतिबद्धता उल्लेख गरेका छन् । 


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १५:१८
#डा.विश्वास बस्नेत #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक
निर्वाचनसँग सम्बन्धित ‘माईअभियान’ प्लेटफर्म सार्वजनिक बुधबार, माघ ७, २०८२
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य
पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
लुम्बिनी  प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन् बुधबार, माघ ७, २०८२
चर्कियो इरान-अमेरिका तनाव
चर्कियो इरान-अमेरिका तनाव बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता बुधबार, माघ ७, २०८२
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन
केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP