Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ४, २०८२

काठमाडाैं - ल्होछारलाई सधैं एउटै मितिमा पर्नेगरी तय गर्नुपर्ने  नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं आदिवासी जनजाति विभाग प्रमुख दिलमान पाख्रिनले बताएका छन् । नेपाल तामाङ संघ काठमाडौंले शनिबार आयोजना गरेको ल्होछार शुभकामना आदानप्रदान कार्यक्रममा साे बताएका हुन् । 

सरकारले समस्याग्रस्त सहकारी पिडकहरुलाई उन्मुक्ति दिएलगत्तै निर्वाचन समयमै नहुने आशंका पैदा भएको पनि उनले बताए ।  उनले ल्होछारलाई सधैं एउटै मितिमा पर्नेगरी तय गर्नुपर्ने सल्लाह पनि सरकारलाई सुझाएका छन्  ।

तामाङ जातिको ल्होछार परम्परागत रूपमा माघ शुक्ल पूर्णिमा तथा माघे संक्रान्तिमा मनाइने गरिएको स्मरण गर्दै हाल ज्ञान, विज्ञान र प्राविधिक आधारमा पात्रो अनुसार मनाइँदा तिथि–मिति फरक परेको बताए। उनले तामाङ समुदायका चाडपर्वका लागि राज्यले दिएको एक दिने बिदा पर्याप्त नभएको उल्लेख गर्दै अन्य चाडपर्व सरह सार्वजनिक बिदाको व्यवस्था हुनुपर्ने माग राखेका छन् ।

Sonam Lhosar
Hardik health

साथै नेपाली कांग्रेस पार्टीको वर्तमान अवस्थाबारे चर्चा गर्दै पार्टीभित्र केही अन्तरद्वन्द्व देखिए पनि पार्टीको चुनाव चिन्ह सुरक्षित रहेको स्पष्ट पारे । त्यसैगरी नेपाल तामाङ संघका केन्द्रीय सदस्य–सचिव बिलाम मुक्तानले ´हामी भित्र म `भन्ने सिद्धान्तअनुसार काँग्रेसले सबै समुदायको सहअस्तित्वलाई सम्मानद गरेको छ ।

विगतमा थोरै समूहले लुकेर मनाइने सोनाम ल्होछार आज देशका कुना–कुनासम्म राज्यको स्रोत–साधन प्रयोग गरी भव्य रूपमा मनाइँदै आएको र विदेशमा समेत तामाङ कलाकारहरूलाई आमन्त्रण गरी सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको बताए।

संस्थापक सदस्य कृष्णबहादुर तामाङले नेपाली कांग्रेस पार्टीभित्र तामाङ संघलाई भातृ संस्थाका रूपमा मान्यता दिलाउनको लागि तत्कालीन  स्व.दामन पाख्रिन,स्व.भिमबहादुर तामाङ र हर्षजित लामा संँग २०५४/०५५ साल तिर सल्लाह गरेर पार्टी पंक्तिलाई  दबाब दिएको स्मरण गरे।   २०६३ सालतिर प्रक्रिया सुरु भई २०६६ सालमा औपचारिक मान्यता प्राप्त भएको उनले जानकारी दिए । उनले तामाङ समुदायले हरेक क्षेत्रमा अझै पनि धेरै संघर्ष गर्नु  परेको बताए। 

महासमिति सदस्य शारदा लामाले क्याम्पस अध्ययनरत रहँदा बसन्तपुरमा भएको तामाङ समुदायको ठूलो भेलामार्फत स्व. नेता गिरिजाप्रसाद कोइरालाद्वारा तामाङ संघलाई भातृ संस्थाको रूपमा घोषणा भएको  स्मरण गर्दै आज सोही संस्थाको कार्यक्रममा अतिथिका रूपमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेकी छन्   ।

तामाङ संघका अध्यक्ष सशिकर लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अतिथिहरू महाधिवेशन फुलमाया तामाङ, नेपाली  काँग्रेस कार्यसमिति काठमाडौको कोषाध्यक्ष राजेन्द्र बुढाथोकी, काठमाडौं तामाङ संघ पुर्व अध्यक्ष रणबहादुर तामाङ लगायतका नेताहरूले सोनाम ल्होछारको शुभकामना व्यक्त गरेको  थिए ।


प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महानगरपालिकाका मेयर बालेनले पदबाट राजीनामा नदिने
महानगरपालिकाका मेयर बालेनले पदबाट राजीनामा नदिने आइतबार, माघ ४, २०८२
राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु
राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु आइतबार, माघ ४, २०८२
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते आइतबार, माघ ४, २०८२
चाैथो मःम महोत्सव सुरु
चाैथो मःम महोत्सव सुरु आइतबार, माघ ४, २०८२
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास आइतबार, माघ ४, २०८२
बाइसेचौबीसेदेखिकाे पुतली नाचको रौनक
बाइसेचौबीसेदेखिकाे पुतली नाचको रौनक आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP