Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा
ग्रीसका उड्डयन प्रमुख डिमासद्वारा राजीनामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १, २०८२
Energy Drink Energy Drink
Ncell
Hardik health

एथेन्स- ग्रीसको नागरिक उड्डयन प्रमुख क्रिस्टोस डिमासले  बुधबार राजीनामा दिएको छ । जनवरी ४ मा हवाई क्षेत्र ‘ब्ल्याकआउट’ भएका कारण घण्टौँसम्म उडानहरू अवरुद्ध भएकोप्रति जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्  । 

राजीनामाबारे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नागरिक उड्डयन प्राधिकरण (वाइपिए) का गभर्नर जर्ज सौनात्सोसले पूर्वाधार तथा यातायातमन्त्री डिमासलाई राजीनामा बुझाएका छन् ।   यो घटनाबारे ग्रीस सरकारको आधिकारिक रिपोर्टले विश्वको शीर्ष यात्रा गन्तव्यहरू मध्ये एक एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अप्रचलित प्रविधि’ मा गडबडी भएको आरोप लगाएको केही घण्टापछि यो कदम चालिएको हो।
 
वाइपिएका अनुसार खराबी जनवरी ४ तारिखमा बिहान ८ः५९ सुरु भएको थियो । एजेन्सीका ट्रान्समिटरहरूले ‘अनैच्छिक सङ्केत’ पठाउन थालेपछि एथेन्सको हवाई क्षेत्रमा सेवा गर्ने धेरै रेडियो ‘फ्रिक्वेन्सी’हरू निरन्तरको ‘पीडादायी’ हस्तक्षेपबाट प्रभावित भएका थिए । गत वर्ष एथेन्स अन्तर्राष्ट्रिय विमानस्थलले लगभग तीन करोड ४० लाख यात्रुहरूलाई सेवा दिएको थियोे, जुन अघिल्लो वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि हो । 

प्राविधिक गढबढीपछि सयौँ उडानहरू छिमेकी देशहरूमा डाइभर्ट गर्नुपरेको र हजारौँ यात्रुहरू प्रभावित भएका थिए। समस्याबारे पूतिक्रिया दिँदै वाइपिएले यो समस्या ‘अकल्पनीय’ भएको बताएको थियो। अधिकारीहरूले एथेन्सको हवाई क्षेत्रमा चाँडै ट्राफिक खाली गरिएको र उडान सुरक्षामा सम्झौता नगरिएको बताएका छन्।
 
यो प्रणाली सोही दिनको साँझ ५ बजेसम्म पूर्ण रूपमा सञ्चालनमा फर्कियो थियो भने ४५ मिनेटपछि उडानहरू पुनःस्थापित भएका वाइपिएलले जनाएको छ।  “घटनाबारे भएका अनुसन्धानमा साइबर आक्रमण वा जानाजानी तोडफोडको कुनै सङ्केत फेला परेको छैन,” वाइपिएले जनाएको थियो ।  
 


प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP