Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
विश्व
  • Home
  • विश्व
  • चीनमा लोकप्रिय बन्दै जर्मनीका सवारीसाधन
चीनमा लोकप्रिय बन्दै जर्मनीका सवारीसाधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस ३०, २०८२

हेफेई- जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई लाख ६९ हजार सवारीसाधन बिक्री गरेको छ । यसले कम्पनीको कुल बिक्रीको करिब ३० प्रतिशत हिस्सा चीनले ओगटेको देखाउँछ ।

गत वर्ष कम्पनीले दुई लाख ५७ हजार इन्धन चालित सवारीसाधन बेच्यो र नयाँ विद्युतीय तथा स्मार्ट सवारीसाधन पनि बजारमा ल्यायो । यसमा ‘अडी जीरो एल ६ ई-ट्रोन’ र ‘अडी ई ५’ स्पोर्टब्याक समावेश छन् ।

भोल्सवागनले निर्यात पनि सुरु गरेको छ । पहिलो सवारीसाधन मध्यपूर्वमा पठाइएको थियो । कम्पनीले आगामी दिनमा एसियाली राष्ट्र, मध्यपूर्व, मध्य एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा निर्यात बढाउने योजना बनाएको छ ।

Hardik health

सन् २०२६ मा चीनमा २० भन्दा बढी पूर्ण विद्युतीय, प्लग–इन हाइब्रिड र रेंज–एक्सटेन्डेड मोडेलहरू ल्याइनेछन् । यी सवारीसाधन नयाँ ब्याट्री, विद्युतीकरण प्रविधि, स्मार्ट प्रणाली र चालक सहायता प्रविधि सहित उपलब्ध हुनेछन् ।


प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा
चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा बुधबार, पुस ३०, २०८२
रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु
रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु बुधबार, पुस ३०, २०८२
इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो
इरानमा विरोध प्रदर्शन : मृतकको सङ्ख्या दुई हजार ५७१ पुग्यो बुधबार, पुस ३०, २०८२
इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह
इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह बुधबार, पुस ३०, २०८२
इरानका हिंसाप्रति तत्काल कदम चालिने : ईयू प्रमुख
इरानका हिंसाप्रति तत्काल कदम चालिने : ईयू प्रमुख बुधबार, पुस ३०, २०८२
एआई मोडलद्वारा चीनको शेयर बजारको भविष्यवाणी र विश्लेषण
एआई मोडलद्वारा चीनको शेयर बजारको भविष्यवाणी र विश्लेषण बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP