Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 
महानगरभित्रका २८ वटा वडामा ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

काठमाडौं -  काठमाडौं महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा वडामा सञ्चालन गरेको बन्ध्याकरण तथा खोप कार्यक्रम अहिलेसम्म ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । गएको कार्तिक १४ गतेदेखि सुरु भएको यस कार्यक्रममा वडा नं. ६ मा सबैभन्दा धेरै ६२१ वटा र सबैभन्दा कम वडा नं. २१ मा ८ वटा कुकुरहरूको बन्ध्याकरण गरिएको हो । 

महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले वडा नं. १८, २२, २५ र २७ गरी ४ वटा वडामा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको बताएको छ ।  संख्याका आधारमा धेरैबाट क्रमशः घट्दो क्रममा रहेको वडाहरुमा वडा नं. १६ मा ५६४ वटा, वडा नं. १५ मा ४५६ वटा, वडा नं. ३१ मा ४१९ वटा, वडा नं. ७ मा ४०७ वटा, वडा नं. ३२ मा ३८५ वटा, वडा नं. १४ मा २५८ वटा कुकुरको बन्ध्याकरण गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

यस्तै वडा नं. १० मा २३६ वटा, वडा नं. ३ मा २१५ वटा, वडा नं. २६ मा १८७ वटा, वडा नं. ४ मा १६० वटा, वडा नं. ५ मा  १३८ वटा, वडा नं. ८ मा ११४ वटा, वडा नं. १ मा ११३ वटा, वडा नं. १२ मा ११३ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । यस्तै वडा नं. १३ मा १०१ वटा, वडा नं. ९ मा ९८ वटा, वडा नं. ११ मा ७४ वटा, वडा नं. २० मा ६१ वटा, वडा नं. २८ मा ५७ वटा, वडा नं. २९ मा ५६ वटा, वडा नं. १७ मा ५५ वटा, वडा नं. १९ मा ४१ वटा, वडा नं. २ मा ३२ वटा, वडा नं. २३ मा ३२ वटा, वडा नं. २४ मा ३१ वटा र वडा नं. ३० मा १२ वटा कुकुरको बन्ध्याकरण भएको छ । 

Hardik health

महानगरले काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटिरिनरी अस्पताल, स्नेहाज केयर र पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी ५ वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको हो ।  बन्ध्याकरण तथा रेविज विरुद्धको खोप दिने क्रममा पशु कल्याणको पूर्ण पालना गरिएको, कुकुरलाई नियन्त्रणमा लिने, बन्ध्याकरण गर्ने, २४ घण्टा निगरानीमा राख्ने र स्वस्थ्य भएपछि पुनः पुरानै स्थानमा छाड्ने गरिएको विभागका प्रमुख न्यौपानेको भनाइ छ ।

यस प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा महसुस नहोस् भन्ने कुरालाई ध्यान दिने गरिएको उनको भनाइ छ । यो कार्यक्रमबाट सहरमा भएका सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र रेबिज जस्ता रोगको जोखिम घटाउन मद्दत पुग्ने महानगरपालिकाले अपेक्षा गरेको नतिजा हो । 
 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा
‘वर्तमान अवस्थामा निर्वाचनको विकल्प छैन’: आयुक्त  जबरा सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो
चितवनमा आगन्तुक जलपक्षी गणना सकियो सोमबार, पुस २८, २०८२
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै
सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP