Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्वका वैज्ञानिकका लागि खुला एआई डाटाबेस : औषधि नवप्रवर्तनमा ठूलो योगदान
विश्वका वैज्ञानिकका लागि खुला एआई डाटाबेस : औषधि नवप्रवर्तनमा ठूलो योगदान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २८, २०८२

बेइजिङ- चीनका अनुसन्धानकर्ताले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एक भर्चुअल औषधि छनोट प्लेटफर्म विकास गरेका छन्, जसले परम्परागत विधिको तुलनामा औषधि परीक्षणको गति करिब दस लाख गुणा बढाउनुका साथै पूर्वानुमानको शुद्धतामा उल्लेखनीय सुधार ल्याएको छिङहुवा विश्वविद्यालयले जनाएको छ ।

‘ड्रगक्लिप’ नाम दिइएको यस प्लेटफर्मको सहायताले अनुसन्धान टोलीले पहिलो पटक भर्चुअल औषधि छनोट परियोजना सम्पन्न गरेको छ । यसले नयाँ औषधि खोजका लागि नयाँ सम्भावनाहरू खोलेको छ । सम्बन्धित अध्ययन शुक्रबार अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा अनलाइन प्रकाशित गरिएको हो ।

‘ड्रगक्लिप’ भनेको चीनका अनुसन्धानकर्ताले बनाएको कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित एक आधुनिक कम्प्युटर प्लेटफर्म हो, जसले नयाँ औषधि छिटो र सजिलै खोज्न मद्दत गर्छ । यसले मानव शरीरमा रहेका प्रोटिन र औषधि बन्न सक्ने साना अणुहरूबीच कुन राम्रोसँग मिल्छ भन्ने कुरा कम्प्युटरमै परीक्षण गर्छ । पहिले यस्ता परीक्षण गर्न धेरै वर्ष लाग्थ्यो, तर ड्रगक्लिपको सहयोगले यो काम एक दिनमै गर्न सकिन्छ ।

Hardik health

यसले क्यान्सर, सङ्क्रामक रोग र दुर्लभ रोगका लागि नयाँ औषधि विकासलाई धेरै छिटो र प्रभावकारी बनाएको छ ।यसले यस समयसीमालाई अत्यन्तै घटाउँदै, सयौँ वर्ष लाग्ने कामलाई एउटै कम्प्युटिङ नोडमा एक दिनभित्रै सम्भव बनाएको छ । कम्प्युटिङ नोड उच्च कार्यसम्पादन वितरण गरिएको गणना प्रणालीको आधारभूत एकाइ हो ।

यो डाटाबेस अब विश्वभरका वैज्ञानिक समुदायका लागि निःशुल्क उपलब्ध गराइएको छ, जसले आधारभूत अनुसन्धान र प्रारम्भिक औषधि विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउनेछ ।आगामी दिनमा ‘ड्रगक्लिप’ टोलीले शैक्षिक संस्था र उद्योग साझेदारहरूसँग नजिकबाट सहकार्य गर्दै क्यान्सर, सङ्क्रामक रोग र दुर्लभ रोगजस्ता क्षेत्रमा नयाँ लक्ष्य र पहिलो किसिमका उपचार विधि छिटो विकास गर्ने योजना बनाएको छ ।

टोलीले प्लेटफर्मको कार्यसम्पादन अझै सुधार गर्ने, क्षमता विस्तार गर्ने र औषधि नवप्रवर्तनका लागि अझ बुद्धिमान, प्रभावकारी र पहुँचयोग्य विश्वव्यापी प्रणाली निर्माणमा योगदान पुर्‍याउने जनाएको छ ।

 


प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान
इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान सोमबार, पुस २८, २०८२
क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला
क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्यः भेनेजुएला सोमबार, पुस २८, २०८२
सन् २०२५ मा विश्वभर रोबोट आपूर्तिमा चीन शीर्षस्थानमाः प्रतिवेदन
सन् २०२५ मा विश्वभर रोबोट आपूर्तिमा चीन शीर्षस्थानमाः प्रतिवेदन सोमबार, पुस २८, २०८२
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ सोमबार, पुस २८, २०८२
विदेशी लगानीको आकर्षणसँगै बंगलादेशमा मोबाइल प्रयोगकर्ता वृद्धि
विदेशी लगानीको आकर्षणसँगै बंगलादेशमा मोबाइल प्रयोगकर्ता वृद्धि सोमबार, पुस २८, २०८२
इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु
इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP