Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • इजिप्ट र टर्किए विदेशमन्त्रीबीच टेलिफोन संवाद
इजिप्ट र टर्किए विदेशमन्त्रीबीच टेलिफोन संवाद
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २१, २०८२
Energy Drink Energy Drink

सिन्ह्वा- इजिप्टका विदेशमन्त्री बद्र अब्देलअत्तीले आइतबार टर्कीएका विदेशमन्त्री हाकान फिदानसँग टेलिफोनमार्फत संवाद गर्दै गाजामा लागू भएको युद्धविराम र विभिन्न क्षेत्रीय विषयहरूमा विचार-विमर्श गरेका छन् । यसबारे इजिप्टको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जानकारी दिइएको छ ।

वार्ताका क्रममा दुवै मन्त्रीले गाजा पट्टीमा देखिएको गम्भीर मानवीय अवस्थाबारे आपसी धारणा साटासाट गरेका थिए । उनीहरूले इजिप्ट, कतार, टर्कीए तथा संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सम्पन्न युद्धविरामलाई थप सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिएका छन् । साथै, युद्धविरामको दोस्रो चरणसँग सम्बन्धित प्रतिबद्धताहरू कार्यान्वयनतर्फ अघि बढाउनुपर्ने आवश्यकतामा पनि उनीहरूले सहमति जनाएका थिए ।

विदेशमन्त्रीद्वयले गाजामा सङ्क्रमणकालीन व्यवस्थाको सुरुआत, मानवीय सहायता निर्बाध रूपमा प्रवेश सुनिश्चित गर्नुपर्ने तथा प्रारम्भिक पुनःस्थापना र पुनर्निर्माण प्रक्रिया शीघ्र अगाडि बढाउनुपर्ने विषयमा जोड दिए ।गाजाका स्वास्थ्य निकायका अनुसार सन् २०२३ अक्टोबर ७ यता इजरायलको सैन्य कारबाहीका कारण ७१ हजार तीन सयभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको छ भने एक लाख ७१ हजार दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

Ncell
Hardik health

अक्टोबर १०, २०२५ देखि लागू भएको युद्धविरामपछि पनि अक्टोबर ११, २०२५ यता कम्तीमा ४२० जनाको मृत्यु भएको र एक हजार १८० भन्दा बढी व्यक्ति घाइते भएका छन् । वार्तामा यमनको अवस्थाबारे पनि छलफल गरिएको थियो । दुवै पक्षले तनाव न्यूनीकरण र एकपक्षीय कदमको सट्टा संवाद, समझदारी र सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । यसले यमनका जनताको सुरक्षा र स्थायित्वमा सकारात्मक योगदान पुर्‍याउने उनीहरूको धारणा रहेको छ ।

त्यसैगरी, अफ्रिकाको हर्न क्षेत्रमा देखिएको पछिल्लो घटनाक्रमबारे छलफल गर्दै दुवै मन्त्रीले तथाकथित ‘सोमालिल्याण्ड’ लाई इजरायलले दिएको मान्यताप्रति असहमति व्यक्त गरे । उनीहरूले यस कदमलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको बडापत्रको विपरीत भएको बताउँदै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरे  ।


प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP