Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
विश्व
  • Home
  • विश्व
  • जर्मनीमा सुरक्षाकर्मीमाथि हिंसात्मक घटनाहरू बढ्दै
जर्मनीमा सुरक्षाकर्मीमाथि हिंसात्मक घटनाहरू बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १६, २०८२
Hardik health

बर्लिन- जर्मनीमा सन् २०२४ मा प्रहरी अधिकारीमाथि हुने हिंसात्मक घटनाको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । सङ्घीय आपराधिक प्रहरी कार्यालय (बीकेए) का अनुसार गत वर्ष यस्ता घटनाहरू ०.३ प्रतिशतले वृद्धि भई ४६ हजार ३६७ पुगेका छन् ।

आधिकारिक तथ्यांकअनुसार अधिकांश घटनामा कानुन कार्यान्वयनमा प्रतिरोध तथा प्रत्यक्ष शारीरिक आक्रमण समावेश छन् । साथै धम्की, दबाब र जानाजानी चोट पुर्याउने कार्यलाई पनि हिंसाका रूपमा वर्गीकृत गरिएको छ ।देशभर एक लाखभन्दा बढी प्रहरी अधिकारीहरू हिंसात्मक घटनाबाट प्रभावित भएका छन्, जुन सन् २०१५ को तुलनामा उल्लेखनीय वृद्धि हो ।

पहिचान गरिएका शंकास्पदमध्ये धेरैजसो पुरुष रहेका छन् भने करिब एक तिहाइसँग जर्मन नागरिकता छैन ।गृहमन्त्री अलेक्जेन्डर डोब्रिन्ड्टले प्रहरी तथा आपतकालीन सेवाकर्मीमाथि हुने हिंसा दैनिक चुनौती बनेको बताएका छन् । सरकारले सजाय कडा बनाउने, कानुनी प्रक्रिया छिटो बनाउने र सुरक्षाकर्मीहरूको सुरक्षा मजबुत पार्ने उद्देश्यले नयाँ कानुनी सुधार ल्याउने तयारी गरिरहेको छ ।


प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध
माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध बुधबार, पुस १६, २०८२
जोहरान ममदानी न्युयोर्कको मेयर
जोहरान ममदानी न्युयोर्कको मेयर बुधबार, पुस १६, २०८२
रेल दुर्घटनामा एकको मृत्यु, ४० भन्दा बढी घाइते,उद्धार जारी
रेल दुर्घटनामा एकको मृत्यु, ४० भन्दा बढी घाइते,उद्धार जारी बुधबार, पुस १६, २०८२
चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण
चीनद्वारा दुई नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण बुधबार, पुस १६, २०८२
खालिदा जियालाई राजकीय विदाइ
खालिदा जियालाई राजकीय विदाइ बुधबार, पुस १६, २०८२
ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने घोषणा
ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने घोषणा मंगलबार, पुस १५, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
पार्वती तिवारीको संर्घषकथा ‘पुर्पुरो’ सार्वजनिक 
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP