Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले रुद्राक्ष रोपे
गृहसचिव दंगालद्वारा पशुपतिनाथमा वृक्ष रोपण, जन्मदिनमा चौधरीले रुद्राक्ष रोपे
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ११, २०८२

काठमाडौं - प्रमोद चौधरीले आफ्नाे जन्मदिनमा काठमाडौ पशुपतिनाथमा रुद्राक्ष रोपेका छन् ।  प्रमोद चौधरीले जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गत नेपाल सरकारका गृहसचिव रामेश्वर दङ्गालको उपस्थितिमा पशुपतिनाथको भण्डारखालमा रुद्राक्षको वृक्ष रोपेर जन्मोत्सव मनाएका हुन् । 

आज परेको जन्मदिनमा समाजसेवी प्रमोद चौधरीलाई तराई बिकास तथा संचार केन्द्र नेपालले जन्मोत्सवको भब्य शुभकामना दिँदै वृक्ष रोपण कार्यक्रम सम्पन्न गरेको छ। आजको कार्यक्रममा नेपाल सरकारका गृह सचिब दङ्गालले कपुरको बृक्ष रोपेर अभियानलाई एक्यवद्धता जनाउदै आज जन्मदिन पर्ने चौधरीलाई जन्मोत्सवको शुभकामना दिएका थिए।पशुपतिनाथ क्षेत्रमा आयोजना गरिएको कार्यक्रम लाई सम्बोधन गर्दै गृहसचिब दङ्गालले सत्कर्मको काम स्वयं आफै बाट थालनी गर्नुपर्ने बताउदै यस्ता अभियान देशैभर चल्नुपर्छ भन्दै सबैलाई जोडिन आग्रह गरेका छन् । 

कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक गोबिन्दप्रसाद चौलागाईंले सहभागी सबैलाई धन्यवाद दिदै आज जन्मदिन परेका सत्कर्ममा जोडिएका समाजसेवी चौधरी सहित सबैलाई शुभकामना दिएका थिए । कार्यक्रममा राष्ट्रिय चर्चित गायक थानेश्वर गौतम ,नवीन कार्की गितकार प्रभा बर्तौला,नेपाल समाचारपत्रका प्रधान सम्पादक सागर पण्डित ,प्रभाव दैनिकका प्रबन्ध निर्देशक / प्रकाशक कृष्ण  कार्की वरिष्ठ समाजसेवी लक्ष्मिनारायण चौधरी , सिन्धुपाल्चोकका नेत्रबहादुर बस्नेत ,जेनजी युवा प्रतिनिधि लगायतका उच्च ब्याक्तित्वको बाक्लो उपस्थिति रहेको थियाे  । 

Hardik health

कार्यक्रमबीच गायक थानेश्वर गौतमले आफ्नो गायन प्रस्तुत गर्दै आजको जन्मदिनलाई सत्कर्ममा जोडौ अभियान अन्तर्गतको वृक्ष रोपण कार्यक्रमलाई थप रोचक बनाएका थिए।  आजको जन्मोत्सवको कार्यक्रममा सत्कर्ममा जोडिएर एक पीडित विद्यार्थीलाई ३० हजार सहयोग गर्ने र रौतहटका सितलहर पीडितलाई कम्तीमा १०० थान कम्बल वितरण गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्ने समाजसेवी लक्ष्मिनारायण चौधरीलाई  राष्ट्रिय संयोजक चौलागाईंले धन्यवाद दिई सहभागी सबैलाई जानकारी गराएका थिए ।

रौतहटबाट नै पहिलोपटक अभियानको रूपमा सुरुवात यो अभियानलाई एक्यवद्धता जनाउदै काठमाडौ बस्ने रौतहटवासी समाजसेवी चौधरीले आज आफनो जन्मोत्सव पशुपतिनाथको भण्डारखाल क्षेत्रमा मनाएर कार्यक्रमलाई थप आकर्षक बनाएको सहभागीहरुले बताए ।


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते शुक्रबार, पुस ११, २०८२
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा
क्याम्बोडिया - थाइल्यान्ड सीमामा झडप जारी, शान्ति वार्ता असफल हुने खतरा शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP