Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
विश्व
  • Home
  • विश्व
  • विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर, आगामी महिना चुनौतीपूर्ण ?
विश्वव्यापी उत्पादन घट्दा टोयोटाको बिक्रीमा पनि असर, आगामी महिना चुनौतीपूर्ण ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ११, २०८२
Hardik health

टोकियो- विश्वकै सबैभन्दा ठूलो अटोमोबाइल निर्माता ‘टोयोटा मोटर कर्पोरेसन’ ले नोभेम्बर महिनामा आफ्नो विश्वव्यापी उत्पादन ५.५ प्रतिशतले घटेर आठ लाख २१ हजार ७२३ इकाइमा सीमित भएको जानकारी दिएको छ । यो गत छ महिनामा पहिलो पटक उत्पादनमा गिरावट आएको हो ।

कम्पनीका अनुसार, विदेशमा उत्पादन ३.४ प्रतिशतले घटेर पाँच लाख ६३ हजार ५४६ सवारीसाधनमा झरेको छ भने जापानभित्रको उत्पादन ९.७ प्रतिशतले घटेर दुई लाख ५८ हजार १७७ इकाइमा आएको छ । यद्यपि, संयुक्त राज्य अमेरिकामा भने हाइब्रिड सवारीसाधनप्रति उच्च मागका कारण उत्पादनमा वृद्धि देखिएको छ । अमेरिकामा उत्पादन ९.० प्रतिशतले बढेर एक लाख ७ हजार ९५३ इकाइ पुगेको छ, जसमा उच्च भन्सार शुल्कको बाबजुद माग बलियो भएको टोयोटाले बताएको छ ।

उत्पादनसँगै टोयोटाको विश्वव्यापी बिक्री पनि २.२ प्रतिशतले घटेर नौ लाख ११ इकाइमा सीमित भएको छ । यो पनि करिब ११ महिनामा पहिलोपटक बिक्रीमा देखिएको गिरावट हो । बिक्री विवरणअनुसार, विदेशमा बिक्री २.६ प्रतिशतले घटेर सात लाख ६९ हजार ७८९ रहेको छ, भने जापानमा बिक्री ०.२ प्रतिशतले घटेर एक लाख ३० हजार २२२ इकाइमा आएको कम्पनीले जनाएको छ ।टोयोटाको उत्पादन र बिक्रीमा भएको यो कमीले आगामी महिनाहरुमा विश्व अटोमोबाइल बजारको माग तथा आपूर्ति कस्तो रहनेछ भन्ने विषयमा ध्यानाकर्षण बढाएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु
ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु शुक्रबार, पुस ११, २०८२
संयुक्त राष्ट्रसंघद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना
संयुक्त राष्ट्रसंघद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना शुक्रबार, पुस ११, २०८२
चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो
चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो शुक्रबार, पुस ११, २०८२
थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो
थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो बिहीबार, पुस १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान बिहीबार, पुस १०, २०८२
अवामी लिग चुनावबाहिर
अवामी लिग चुनावबाहिर बिहीबार, पुस १०, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP