Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
विश्व
  • Home
  • विश्व
  • स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १०, २०८२

रूसी- आणविक-सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’ उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त उडानका क्रममा ‘विदेशी देशका लडाकू जेटहरू’ ले रूसी विमानलाई एस्कर्ट गरेको रूसी समाचार एजेन्सीहरूले बिहीबार जानकारी दिएका हुन् ।

रक्षा मन्त्रालयका अनुसार टीयू-९५एमएस रणनीतिक बमवर्षक तथा मिसाइल वाहक विमानहरूले बेरेन्ट्स र नर्वेजियन सागरको तटस्थ पानीमाथि उडान गरेका छन् । तर उडानको ठ्याक्कै मिति तथा एस्कर्टका लागि लडाकू जेट तैनाथ गर्ने देशहरूको नाम भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘मार्गका केही चरणमा रूसी लामो दूरीका बमवर्षकहरूलाई विदेशी देशका लडाकू जेटहरूले एस्कर्ट गरेका थिए’ भनिएको छ । साथै यस्ता उडानहरू विभिन्न क्षेत्रहरूमा नियमित रूपमा हुने र अन्तर्राष्ट्रिय कानून तथा नियमहरूको पूर्ण पालना गर्दै सञ्चालन गरिने पनि स्पष्ट पारिएको छ ।

Hardik health

यसै महिनाको सुरुमा दक्षिण कोरिया र जापानले आफ्ना क्षेत्र नजिकै रूसी तथा चिनियाँ सैन्य विमान उडान गरेको भन्दै आपत्ति जनाएका थिए । ती उडानपछि दुवै देशले आफ्ना लडाकू जेटहरू आकस्मिक रूपमा परिचालन गर्नुपरेको बताएका थिए ।

जापानको रक्षा मन्त्रालयका अनुसार दुई रूसी टीयू-९५ बमवर्षक विमान जापान सागर हुँदै उड्दै पूर्वी चीन सागरमा दुई चिनियाँ एच-६ बमवर्षकसँग भेट भएका थिए । त्यसपछि ती विमानहरूले जापान वरिपरि संयुक्त उडान गरेका थिए । विशेषगरी युरोप र एसिया-प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बढिरहेका बेला यस्ता गतिविधिलाई क्षेत्रीय सुरक्षा सन्तुलनसँग जोडेर हेरिँदै आएको छ ।


प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो
थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो बिहीबार, पुस १०, २०८२
अवामी लिग चुनावबाहिर
अवामी लिग चुनावबाहिर बिहीबार, पुस १०, २०८२
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित बुधबार, पुस ९, २०८२
इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित
इराकमा विद्युत् उत्पादनमा ठूलो गिरावट, ग्यास आपूर्ति स्थगित बुधबार, पुस ९, २०८२
भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते
भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते बुधबार, पुस ९, २०८२
चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु
चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु बुधबार, पुस ९, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP