काठमाडौं- राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष उद्धवप्रसाद चिमोरियाले ‘क्रिसमस डे’का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
अध्यक्ष चिमोरियाले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाइरहँदा आफूहरुले मुलुकका सातै प्रदेश र राजधानी काठमाडौँमा कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
यस पर्वले प्रेम, शान्ति, करुणा र सद्भावको सन्देश बोकेको बताउँदै अध्यक्ष चिमोरियाले महासंघको वर्तमान नेतृत्वलाई नेपाल सरकारका सम्बद्ध निकायबाट कानुनी मान्यता प्राप्त भएको स्पष्ट गरे । अध्यक्ष चिमोरियाले महासंघको वर्तमान नेतृत्वलाई नेपाल सरकारका सम्बद्ध निकायबाट कानुनी मान्यता प्राप्त दिइएको पनि स्पष्ट पारे।
काठमाडौं- राष्ट्रिय ख्रिष्टियन महासंघ, नेपालका अध्यक्ष उद्धवप्रसाद चिमोरियाले ‘क्रिसमस डे’का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । अध्यक्ष चिमोरियाले क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाइरहँदा आफूहरुले मुलुकका सातै प्रदेश र राजधानी काठमाडौँमा कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।