Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह
सीमा वार्ता मलेसियामा सार्न कम्बोडियाको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ८, २०८२
Energy Drink Energy Drink

एएफपी- कम्बोडियाले थाइल्यान्डसँगको सीमा विवादसम्बन्धी वार्ता तटस्थ स्थान मलेसियाको क्वालालम्पुरमा सार्न आग्रह गरेको छ । कम्बोडियाको रक्षा मन्त्रालयले थाई समकक्षीलाई पठाएको पत्रानुसार दुई देशबीच दुई हप्तादेखि जारी घातक सीमा झडपपछि युद्धविरामका सर्तहरूबारे छलफल गर्न तयारी भइरहेका बेला यो प्रस्ताव आएको हो ।

यस महिनाको सुरुमा पुनः सुरु भएको लडाइँले अघिल्लो युद्धविरामलाई ध्वस्त पारेको थियो ।अधिकारीहरूका अनुसार ती झडपमा थाइल्यान्डतर्फ कम्तीमा २३ जना र कम्बोडियातर्फ २१ जनाको ज्यान गएको छ भने दुवै देशका गरी नौ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले सोमबार मलेसियाको राजधानी क्वालालम्पुरमा दक्षिणपूर्वी एसियाली राष्ट्र संघ (आसियान) का विदेशमन्त्रीहरूसँगको भेटपछि कम्बोडियासँग वार्ता गर्ने घोषणा गरेका थिए । उनले विद्यमान द्विपक्षीय सीमा समितिको ढाँचाअन्तर्गत बुधबार थाइल्यान्डको चन्थाबुरीमा बैठक हुने जानकारी दिए ।

तर, त्यसै दिन कम्बोडियाका रक्षामन्त्री टी सेइहाले थाई समकक्षी नट्टाफोन नार्कफानितलाई पत्र पठाउँदै वार्ता क्वालालम्पुरमा गर्न अनुरोध गरेका छन् । पत्रमा उनले सीमामा जारी लडाइँका कारण सुरक्षा जोखिम बढेकाले बैठक सुरक्षित र तटस्थ स्थानमा गर्नु उपयुक्त हुने उल्लेख गरेका  छन् । उक्त पत्र एएफपीले मंगलबार प्राप्त गरेको र मन्त्रालयले यसको पुष्टि गरेको छ । रक्षामन्त्री सेइहाका अनुसार हाल आसियानको अध्यक्ष रहेको मलेसियाले क्वालालम्पुरमा वार्ताको आयोजना गर्न सहमति जनाएको छ । यसले वार्ताका लागि तटस्थ वातावरण सुनिश्चित हुने विश्वास कम्बोडियाले व्यक्त गरेको छ ।

Ncell
Hardik health

यद्यपि, दुवै पक्ष वार्तामा सहमत भएको घोषणा भएको केही समयपछि नै अवस्था फेरि तनावपूर्ण बनेको छ । कम्बोडियाका अनुसार थाइल्यान्डले सोमबार आफ्नो भूभागमा हवाई आक्रमण गरेको छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले मंगलबार बिहानसम्म पनि सीमामा झडप जारी रहेको जानकारी दिए।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा थाई सेनामाथि कम्बोडियाको सीमावर्ती सहर पोइपेटमा गोलाबारी गरेको आरोप लगाइएको छ । यस घटनाक्रमले वार्ताको वातावरण थप जटिल बनेको देखिएको छ भने दुवै देशबीचको तनाव अझै कम नभएको सङ्केत दिएको छ ।


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP