Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #निर्वाचन_आयोग
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #सिसी क्यामेरा
  • #रास्वपा
  • #गगनकुमार थापा
  • #नाकछोङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनप्रति बढ्दो संशय हटाऊ
निर्वाचनप्रति बढ्दो संशय हटाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ८, २०८२

प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारले फागुन २१ गते मिति तोकेको छ । यही मितिमा निर्वाचन गर्ने सरकार, निर्वाचन आयोग जोडतोडले लागेको देखिन्छ । निर्वाचन आउन लगभग दुई महिना बाँकी रहेको अवस्थामा गाउँ-सहरमा यसको वातावरण भने बनेको देखिन्न । सरकारले दलहरुलाई निषेध गर्ने र दलहरुले सरकारलाई निषेध गर्ने तरिकाले एकले अर्कोलाई दोष दिँदै निर्वाचनप्रति संशय जनाउने खालको गतिविधि बढ्न थालेको छ । पुराना राजनीतिक दलको मनपरि अन्त्यका लागि विद्रोहमा उत्रिएका जेन-जी अगुवाहरुसमेत अहिले निर्वाचन हुनै नदिने भन्दै चेतावनीदेखि प्रदर्शन गर्न लागिपरेका छन् ।

जेन-जी अगुवा सुधन गुरुङदेखि मिराज ढुंगाना अहिले निर्वाचनको पक्षमा देखिन्न । यही विद्रोहको बलमा कांग्रेस-एमालेको शक्तिशाली सरकार ढलेको थियो र अन्तरिम सरकारमा सुशीला कार्कीले नेतृत्व पाएकी थिइन् । यो सरकारलाई संविधानतः छ महिनाभित्र निर्वाचन गरी ताजा जनादेश लिने म्याण्डेट छ । यो नै संविधानलाई सही ट्र्याकमा ल्याउने उत्तम विधि पनि हो । तर यही बेला पुराना दल भने खाइपाइ आएको अधिकार भन्दै प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा लिएर दिनहुँ सर्वोच्च धाउन थालेको छ । एमाले, कांग्रेसलाई नेपाली कम्युनिस्ट पार्टीले पनि साथ दिने देखिन्छ । निर्वाचनमा गएर नयाँ दलसँग पराजित हुनुभन्दा पुरानै संसद् ब्युताउँनु पुराना पार्टीका लागि हितकर देखिन थालेको छ ।

यस्तो अवस्थामा पुराना दलका नेताहरुलाई बल मिल्नेगरी यसरी जेन-जीले पनि निर्वाचनको विरोध गर्नु ठीक होइन । सरकारले पनि निर्वाचनको वातावरण बनाउन कुनै कसर बाँकी राख्नुहुन्न । पुराना दलका नेताको धम्की वा जेन-जीका अगुवाको धम्की सुनेर सरकार कायर बन्नु हुन्न । निर्वाचनका लागि सेना परिचालन गरिसकेको अवस्थामा सरकारले जेन-जी विद्रोहको क्रममा दमन लागेका नेतालाई कि त शीघ्र बयान लिन सक्नुपर्छ । नभए स्थानहद हटाउँदा पनि केही फरक पर्दैन । स्थानहद उनै नेताको सुरक्षाका लागि हो भन्ने बुझाउन पनि सक्नुपर्छ ।

Hardik health

यसैगरी जेन-जीका नाममा अनेकन समूहलाई काखी च्याप्ने र उनीहरुको कुरा सुन्ने विषयमा पनि सरकार चनाखो हुनुपर्छ । अब सरकारले फागुन २१ को निर्वाचनमा अर्जुनदृष्टि लगाउनुपर्छ । यसो भएमात्र सरकार निर्वाचनप्रति दृढ रहेको भन्ने भान जनतामा पर्छ । यसले माहोल एकाएक तताउने छ । 
 


प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बंगलादेश हेरौं, संयमता अपनाऔं
बंगलादेश हेरौं, संयमता अपनाऔं सोमबार, पुस ७, २०८२
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत 
शुल्क वृद्धि खारेजीले श्रमिकलाई राहत  आइतबार, पुस ६, २०८२
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक 
निर्वाचन आचारसंहितामा ‘नयाँ प्रस्ताव’ सकारात्मक  शुक्रबार, पुस ४, २०८२
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम
विद्युतीय मतदानमा पूर्वतयारी नहुँदाको परिणाम बिहीबार, पुस ३, २०८२
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो
चुनावको वातावरण बनाउन प्रभावकारी संवादको खाँचो बुधबार, पुस २, २०८२
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस्
कामदारलाई आर्थिक भार थप्ने काम बन्द गराइयोस् मंगलबार, पुस १, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP