Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विश्व
  • Home
  • विश्व
  • नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
नर्वेकी राजकुमारीको फोक्सो प्रत्यारोपणको सम्भावना
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ४, २०८२

एएफपी- पुरानो फोक्सोसम्बन्धी रोगबाट पीडित नर्वेकी ५२ वर्षीया राजकुमारी मेट्टे-मेरिटको स्वास्थ्य अवस्थामा ‘स्पष्ट गिरावट’ देखिएपछि उहाँलाई फोक्सो प्रत्यारोपण गर्नुपर्ने सम्भावना बढेको नर्वेको शाही दरबारले शुक्रबार जनाएको छ ।

दरबारद्वारा जारी विज्ञप्तिमा ओस्लो युनिभर्सिटी अस्पतालका पल्मोनरी मेडिसिन प्रमुख डा. आर. मार्टिन होल्मले भने , “हामी फोक्सो प्रत्यारोपण आवश्यक पर्ने समय नजिक आइपुगेका छौँ र समय आएमा यो प्रक्रिया सम्भव होस् भन्ने उद्देश्यले आवश्यक तयारी गरिरहेका छौँ ।” उनका अनुसार प्रत्यारोपणको ठोस समय निर्धारण भइसकेको छैन, तर चिकित्सकीय मूल्यांकनलाई निरन्तर ध्यानमा राखिएको छ ।

राजकुमारी मेट्टे-मेरिटले सन् २०१८ को अक्टोबरमा आफूलाई दुर्लभ प्रकारको पल्मोनरी फाइब्रोसिस भएको पत्ता लागेको सार्वजनिक गरेकी छिन् । यो रोग असाध्य मानिन्छ, जसले फोक्सोमा दाग पार्ने र सास फेर्न गाह्रो बनाउने समस्या उत्पन्न गर्दछ । सोही कारण उनले पछिल्ला वर्षहरूमा स्वास्थ्यका कारण कहिलेकाहीँ सार्वजनिक कार्यक्रमहरू सीमित गर्नुपर्ने र बिरामी बिदामा जानुपर्ने अवस्था आइरहेको छ ।

Hardik health

डा. होल्मले भने, “राजकुमारीलाई फोक्सो प्रत्यारोपणका लागि प्रतीक्षा सूचीमा कहिले राखिने भन्ने विषयमा अझै निर्णय भएको छैन ।” दरबारले यस शरद ऋतुमा गरिएका विभिन्न परीक्षणहरूले उनको स्वास्थ्य अवस्थामा स्पष्ट गिरावट देखाएको जानकारी पनि दिएको छ ।

यद्यपि, दरबारका अनुसार उनले आफूलाई सक्षम महसुस गर्ने समयसम्म सार्वजनिक दायित्व र कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेकाे छ । शाही परिवारले उनको स्वास्थ्य अवस्थाबारे नियमित रूपमा जानकारी गराउँदै आएको छ । राजकुमार प्रिन्ससँग विवाहअघि भएको सम्बन्धबाट जन्मिएका उनका २८ वर्षीय छोरा मारियस बोर्ग होइबीमाथि चार महिलामाथि बलात्कार गरेको आरोप लागेको छ । ती आरोपलाई होइबीले अस्वीकार गरेका  छन् । उनीविरुद्ध फेब्रुअरीमा मुद्दा चलाइने र दोषी ठहर भएमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने जनाइएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप विश्व
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते
दक्षिण कोरियाको “फ्लाइ ओभर” मा दुर्घटनाहुँदा तीन जनाको मृत्यु, तीन घाइते मंगलबार, जेठ १२, २०८३
सगरमाथाको शिखरमा गाजाको सपना
सगरमाथाको शिखरमा गाजाको सपना मंगलबार, जेठ १२, २०८३
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता
खनिज आपूर्ति सुरक्षित गर्न भारत-अमेरिकाबीच ऐतिहासिक सम्झौता मंगलबार, जेठ १२, २०८३
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन
श्रीलंकामा मुद्रास्फीति नियन्त्रण गर्न ब्याज दर समायोजन मंगलबार, जेठ १२, २०८३
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो मंगलबार, जेठ १२, २०८३
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते
लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते मंगलबार, जेठ १२, २०८३
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित
रुबियोको भारत भ्रमण : व्यापार, क्वाड र रणनीतिक सहकार्यमा केन्द्रित सोमबार, जेठ ११, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP