नोमपेन - थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ ।
जुन दुई राष्ट्रहरू बिचको प्रमुख सिमा नाका हो जहाँ हाल दुई पक्ष विच झडपमा भईरहेको छ ।
थाई सेनाले पेइपेट नगरपालिका, बान्टे मिन्चे प्रान्तको क्षेत्रमा दुई वटा बम खसालेको कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्तिमा उललेख गरेको छ ।
थाइल्यान्डले भने हाल सम्म आक्रमण बारे कुनै टिप्पणी गरेको छैन ।