काठमाडाैं - नेपाल टेलिकमले सह-प्रवक्ता तोकिएको जानकारी दिएकाे छ । टेलिकम कम्पनीको केन्द्रीय कार्यालयले प्रक्षेत थापालाई कम्पनीको सह-प्रवक्ता तोकेको एक सूचना जारी गरी जनाएकाे हाे ।
नेपाल टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत थापा उप-प्रबन्धक थिए ।