Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
विश्व
  • Home
  • विश्व
  • भाजपाको उत्तर प्रदेशको अध्यक्षमा चौधरी चयन
भाजपाको उत्तर प्रदेशको अध्यक्षमा चौधरी चयन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर २८, २०८२

एएनआई- भाजपाको उत्तर प्रदेश राज्यको अध्यक्षमा केन्द्रीय अर्थ राज्य मन्त्री पंकज चौधरी निर्वाचित भएका छन् ।  भारतीय जनता पार्टी (भाजपा) का केन्द्रीय मन्त्री पियुष गोयलले आइतबार चौधरी अध्यक्ष चयन भएको जानकारी दिँदै भने, “पंकज चौधरीलाई सर्वसम्मतिले भाजपाको उत्तर प्रदेश राज्यको नयाँ अध्यक्षको रूपमा चयन गरिएको छ ।”

निर्वाचनपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले पंकज चौधरीलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “पक्कै पनि उहाँको अनुभव र कार्यकुशलताले उत्तर प्रदेशमा पार्टीलाई बलियो बनाउन ठूलो भूमिका खेल्नेछ ।” पंकज चौधरी उत्तर प्रदेश भाजपाको अध्यक्षका लागि उम्मेदवारी दिने एकमात्र नेता थिए । शनिबार पंकज चौधरीले आफ्नो नामांकन पत्र दर्ता गर्दा मुख्यमन्त्री योगी आदित्यनाथ पनि प्रस्तावक रहेका थिए  । 

शनिबार उम्मेदवारी दर्ता गरेपछि सांसद चौधरीले भने, “दिइएको जिम्मेवारीमा इमान्दारीका साथ काम गर्नु पार्टीको कर्तव्य हो र म यो जिम्मेवारीका लागि प्रतिवद्ध रहनेछु ।” पंकज चौधरी गोरखपुरको छिमेकी क्षेत्र महाराजगञ्जबाट सांसद् थिए भने योगी आदित्यनाथले गोरखपुरबाट भाजपाको सांसद्का रूपमा प्रतिनिधित्व गरेका छन् ।

Ncell
Hardik health

चौधरीको जन्म सन् १९६४ २० नोभेम्बरमा उत्तर प्रदेशको गोरखपुर जिल्लामा भएको थियो । उनले गोरखपुर विश्वविद्यालयबाट स्नातक गरेका छन् । राजनीतिमा आउनुअघि नै उनको पारिवारिक र सामाजिक आधार बलियो थियो । उनले सन् १९८९ मा गोरखपुर महानगरपालिकाको पार्षद्को रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए भने सन् १९९० मा भाजपाको जिल्ला कार्यसमितिको सदस्य बनेका थियो र सोही वर्ष गोरखपुर नगरको उप–प्रमुख पनि बनेका थिए । 

सन् १९९१ मा उनी महाराजगञ्ज लोकसभा सीटबाट पहिलो पटक लोकसभाको लागि निर्वाचित भएका थिए भने त्यसपछि उाी सन् १९९६ र सन् १९९८ मा पुनः सांसद निर्वाचित भएका थिए । सन् १९९९ मा पराजित भए पनि सन् २००४ मा पुनः विजय भएपछि प्रतिनिधित्वमा फर्किएका उनीसन् २००९ मा एक पटक फेरि पराजित भएपनि सन् २०१४ देखि लगातार लोकसभाका लागि निर्वाचित सांसद् थिए  । 


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्कमा रास्ट्रसंघीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु सोमबार, असोज ५, २०८३
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर आइतबार, असोज ४, २०८३
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि आइतबार, असोज ४, २०८३
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा
उच्च मुद्रास्फीतिको सामना गर्न जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा शुक्रबार, असोज २, २०८३
विश्वको पानी चक्र अनियमित बन्दै
विश्वको पानी चक्र अनियमित बन्दै बिहीबार, असोज १, २०८३
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने
ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने बिहीबार, असोज १, २०८३
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू
सामाजिक सञ्जालमा बालबालिकाको पहुँच रोक्ने तयारीमा ईयू बुधबार, भदौ ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP