Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर २५, २०८२

काठमाडौं - रामप्रसाद राई स्मृति प्रतिष्ठानले आज यहाँ जननायक रामप्रसाद राईको ७५औँ मुक्ति दिवसका अवसरमा एक परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विविध क्षेत्रका बुद्धिजीवी, राजनीतिक व्यक्तित्व, अध्ययनकर्ता तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा तत्कालीन प्रदेश नं १ का संस्थापक मुख्यमन्त्री शेरधन राईले जननायक रामप्रसाद राईको योगदान नेपाली इतिहासमा असाधारण र अविस्मरणीय रहेको बताए । उनले राईले जहानियाँ राणा शासनबाट भोजपुर जिल्लालाई रक्तपातविना मुक्त गराउन सफल भएको ऐतिहासिक प्रसंग स्मरण गर्दै यो दिवसलाई नेपालकै स्वतन्त्रता–सङ्घर्षको महत्त्वपूर्ण अध्यायका रूपमा अङ्कित गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, “नेपालको इतिहासमा आजको दिन विशेष रूपमा दर्ज छ । रामप्रसाद राईजस्ता साहसी, दूरदर्शी तथा जनताको हक–अधिकारका लागि समर्पित व्यक्तित्वलाई स्मरण गर्नु हाम्रो कर्तव्य हो । उहाँले राष्ट्र, राष्ट्रियता र नागरिक स्वतन्त्रताका लागि पुर्याएको योगदान अतुलनीय छ ।”

Hardik health

कार्यक्रमका अन्य वक्ताहरूले पनि रामप्रसाद राईले राणा शासनविरुद्ध देखाएको साहस, नेतृत्व क्षमता र जनताका पक्षमा गरेको जोखिमपूर्ण भूमिकाबारे विस्तृत रूपमा चर्चा गरेका थिए । यसै अवसरमा प्रतिष्ठानले राईको जीवन, सङ्घर्ष, आदर्श र नेतृत्वबारे प्रकाश पार्ने विशेष वृत्तचित्रसमेत प्रदर्शन गरेको थियो ।

वृत्तचित्रमा राईद्वारा सञ्चालन गरिएका आन्दोलनहरू, स्थानीय जनसमुदायसँगको सम्बन्ध, राणाविरोधी गतिविधिहरू तथा भोजपुर मुक्ति अभियानका दुर्लभ ऐतिहासिक सामग्रीहरू समावेश गरिएको थियो ।  संस्थाका अध्यक्ष कर्ण घलेको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा टिकाराम चेमजोङ्, प्राडा गोविन्दमानसिंह कार्की, प्रा रामकुमार बान्तवा, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सन्दीप राई, भोगिराज चामलिङलगायतको सभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ सोमबार, माघ ५, २०८२
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
देशसभा सदस्यबाट डा जोशीको राजीनामा
देशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का सोमबार, माघ ५, २०८२
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी सोमबार, माघ ५, २०८२
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा सोमबार, माघ ५, २०८२
कोशीका मुख्यमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना
कोशीका मुख्यमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP