काठमाडाैं - भदाै २३ र २४ गते जेन–जीको नेतृत्वमा भएको आन्दोलनका सम्बन्धमा जेन–जी प्रतिनिधि र सरकारबीच बुधबार सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
साँझ ६ बजे सिंहदरबारमा सम्झाैतामा हस्ताक्षर हुने कार्यक्रम छ । जेन–जी आन्दोलनका उपलब्धिलाई रक्षा गर्नेगरी सरकार र जेन–जी प्रतिनिधिबीच सम्झाैता हुन लागेको बताइएको छ ।