Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #मलुवा_पोखरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १८, २०८२

जेन-जी विद्रोहपछि दलहरुमा नेतृत्व फेर्ने माहोल शुरु भएको छ । सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचनअघि नै महाधिवेशन गर्ने तयारी गरेको छ । नेकपा एमालेले यही मंसिरको २७ बाट महाधिवेशन शुरु गर्दैछ । यसका लागि एमालेले महाधिवेशन प्रतिनिधि छनोट करिबकरिब सकाइसकेको छ ।

नेपाली कांग्रेसले पुसको २६ मा १५ औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यसरी ठुला दलहरु एकैसाथ महाधिवेशनमा लागेको छ । जेन-जी आन्दोलनका क्रममा ठुला दलका कार्यालयहरु जले । नेताका घरहरु जले । यद्यपि दलहरु खरानीबाट उठ्न थालेका छन् । जेन-जी विद्रोहको पहिलो माग हो सुशासन ।

सुशासन दलभित्र पनि आवश्यक छ । दलको महाधिवेशन गर्नु पार्टीको पुनसंरचना गर्नु हो । यो भनेको पुरानो नेतृत्वले तय गरेको नीतिमा केही फेरबदल वा पुनर्तजगी गराउनु हो । ठुला दलले आफ्नै आसेपासेलाई नेतृत्वमा ल्याउने परम्परा पहिलेबाटै हो । जस्तो श्रीमान-श्रीमती नै दलको केन्द्रीय सदस्य, श्रीमान प्रत्यक्षमा निर्वाचित भए श्रीमती समानुपातिकमा बस्ने जस्ता आसेपासे पोस्ने व्यवस्था दलमा विद्यामान छ ।

Hardik health

यस्तो खालका व्यवस्थामा तुरुन्त सुधारको आवश्यकता छ । यसमा शीर्ष दलले पुनर्विचार गर्नु आवश्यक छ । नभए पुराना दलको विकल्पमा धमाधम नयाँ दल आउन थालेका छन् । मंगलबारमात्र धरानका मेयर हर्क साम्पाङले श्रमलाई मुल एजेन्डा बनाउँदै नयाँ दल घोषणा गरेका छन् । हर्कले झैं बुधबार ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङले आफ्नो दलको रोडम्याप सार्वजनिक गरेका छन् ।

कुलमानले जारी गरेको रोडम्याप नतिजामुखी राजनीति हो । यी दुई दलको आक्रामक प्रचार पुराना दलका लागि चुनौति हो । कांग्रेस एमालेलाई राजनीति नगर भनेको भने पक्कै हैन । सुधारका लागि प्रशस्त अवसर वैकल्पिक दलहरुले पुराना दललाई दिएका छन् । पुराना दलको गल्तीकै अवसर सदुपयोग गर्दै कुलमान हर्क उदाएका हुन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साह पनि पुराना दललाई चुनौतिको विषय हो ।

जुनसुकै ठाउँमा भ्रष्टाचार पुराना दलकै कारण गाँजेको छ । दलहरुको मनपरीतन्त्रका कारण जनताको आक्रोश जेन-जी आन्दोलनमा पोखियो । यसैको सिर्जना हो वैकल्पिक दलहरु । यो पुराना दलको लागि सच्चिने अवसर पनि हो । सच्चिएन भने पुराना दलको सक्किने समय पनि हो यो । त्यसैले सुशासनमा आजै लागौ र भ्रष्टाचार अन्त्यलाई मुलमन्त्र बनाऊ । 
 


प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
मध्यपूर्वको राप र श्रमिकको सन्ताप
मध्यपूर्वको राप र श्रमिकको सन्ताप आइतबार, चैत १, २०८२
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान
बदलिँदो राजनीतिः आशा र चुनौतीको दोभान बिहीबार, फागुन २८, २०८२
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ
खाडीका नेपालीलाई सुरक्षाको प्रत्याभूति देऊ बुधबार, फागुन २७, २०८२
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं
वायु प्रदूषणबाट बच्न पूर्वतयारी थालौं मंगलबार, फागुन २६, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP