Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
विश्व
  • Home
  • विश्व
  • अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
अष्ट्रेलियाली सरकारद्वारा राष्ट्रिय ‘एआई योजना’ सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १७, २०८२

क्यानबेरा- अष्ट्रेलियाली सरकारले उद्योग, अनुसन्धानकर्ता, सरकारी निकाय तथा सर्वसाधारणलाई कृत्रिम बुद्धिमत्ता (एआई) सुरक्षित र लाभदायक रूपमा प्रयोग गर्न मार्गदर्शन प्रदान गर्ने उद्देश्यले राष्ट्रिय कृत्रिम बुद्धिमत्ता योजना सार्वजनिक गरेको छ ।

यस योजनाअनुसार सरकारले कृत्रिम बुद्धिमत्ताको प्रभावमा पर्ने कामदारलाई पुनःसीप विकासका अवसर उपलब्ध गराउने, तथ्य–केन्द्रमा लगानी बढाउने र प्रविधिबाट प्राप्त हुने उत्पादकत्वका फाइदाहरू अर्थतन्त्रका सबै क्षेत्रमा समान रूपमा वितरण गर्ने बताएको छ ।

उद्योग, नवप्रवर्तन तथा विज्ञानमन्त्री टिम एयर्सले नैसर्गिक रूपमा तीव्र गतिमा विकसित हुँदै गएको कृत्रिम बुद्धिमत्ता प्रविधिका बीचमा अष्ट्रेलियाली जनताको सुरक्षालाई सबैभन्दा ठूलो प्राथमिकता दिन यो योजना तयार गरिएको बताए । उनका अनुसार सन् २०२६ देखि सरकारद्वारा स्थापित गरिन लागिरहेको कृत्रिम बुद्धिमत्ता सुरक्षा संस्थानले नयाँ प्रविधिगत क्षमताको मूल्यांकन गर्ने र जोखिम देखापरेमा समयमै आवश्यक कदम चाल्न सहयोग पुर्‍याउनेछ ।

Hardik health

एयर्सले,“राष्ट्रिय कृत्रिम बुद्धिमत्ता योजनाको उद्देश्य प्राविधिक प्रणालीले मानिसलाई होइन, मानिसले प्राविधिलाई मार्गनिर्देशन गर्न सक्ने वातावरण तयार गर्नु हो,” भन्दै योजनाको मूल भावना स्पष्ट पारे । योजनामा अष्ट्रेलियाको हितअनुरूप कृत्रिम बुद्धिमत्ताको विकास स्थानीय स्तरमै हुनु पर्ने र राष्ट्रिय प्राथमिकतासँग मेल खानेगरी अगाडि बढाइनुपर्ने उल्लेख गरिएको छ ।

योजनाले दशकको अन्त्यसम्म तथ्य–केन्द्रहरूले अष्ट्रेलियाको कुल विद्युत् मागको करिब ६ प्रतिशत हिस्सा लिन सक्ने अनुमान गरेको छ, जुन २०२४ मा दुई प्रतिशत थियो । एयर्सले सङ्घीय सरकार प्रदेश तथा राज्य सरकारसँग सहकार्य गर्दै ऊर्जा र पानी सम्बन्धी चुनौती समाधानमा जुटिरहेको बताए ।

यसअघि सरकार ‘उच्च जोखिम’ मानिएका कृत्रिम बुद्धिमत्ता प्रणालीहरूमा १० अनिवार्य सुरक्षा प्रावधान लागू गर्ने तयारीमा थियो । तथापि, पछिल्लो समिक्षापछि सरकारले उक्त प्रस्ताव फिर्ता लिएको छ र कृत्रिम बुद्धिमत्ताको लागि छुट्टै कानून नेपाली नल्याउने निर्णय गरेको छ ।


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्
थप विश्व
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित आइतबार, चैत २२, २०८२
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव
माल्दिभ्समा मतदाताले खारेज गरे चुनाव एकैपटक गर्ने प्रस्ताव आइतबार, चैत २२, २०८२
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो आइतबार, चैत २२, २०८२
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि
साउदी अरबद्वारा ‘शम्स’ उपग्रह सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ उपलब्धि आइतबार, चैत २२, २०८२
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी
पाकिस्तानमा भएको विस्फोटमा पाँच जनाको मृत्यु : प्रहरी शुक्रबार, चैत २०, २०८२
म्यान्मामा सैनिक शासनको निरन्तरता
म्यान्मामा सैनिक शासनको निरन्तरता शुक्रबार, चैत २०, २०८२
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन
इरान अझै आक्रमण गर्न सक्षम रहेकाे एक अमेरिकी प्रतिवेदन शुक्रबार, चैत २०, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP