Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १५, २०८२

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी धमाधम गरिरहेको छ । तर बजेट अपुग हुँदा आयोगले असन्तुष्टि जनाइरहेको छ । आयोगले असन्तुष्टि जनाउनुको अर्को कारण हो प्रमुख निर्वाचन आयुक्तका रिक्तता । अहिले आयोग कार्यवाहकको भरमा चलिरहेको छ । कुनै पनि काम हुन कार्यकारीको आवश्यकता पर्दछ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गराउन कुनै कसर बाँकी राख्दैनन् भन्नेमा सबैलाई विश्वास पनि होला । तर उनै भण्डारीलाई कार्यकारी पद अर्थात् प्रमुख निर्वाचन आयुक्त बनाएमा अझ बढी उत्साहका साथ काम गर्न सक्छन् ।

अहिले शीर्ष दलमात्र हैन, निर्वाचनमा जाने गरी विद्रोह गरेका जेन–जी समूहले नै फागुन २१ गते तोकिएको निर्वाचनको विरोध गरिरहेका छन् । एक त राज्यले जेन–जी विद्रोहमा उत्रेकाहरुलाई कारबाही गरिरहेका छन् । उनीहरुलाई निर्वाचनमा सहभागी गराएर यो विद्रोह र परिवर्तनलाई संस्थागत गर्नुपर्ने सरकारको काँधमा जिम्मेवारी थियो । तर परिवर्तनमा रगत बगाएकाहरुलाई नै अहिले समाजमा अस्विकार गर्ने परिस्थिति सिर्जना हुँदैछ । जसकारण पनि जेन–जी अभियन्ताहरुले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउन थालेका हुन् ।

यो स्वभाविक पनि हो । अहिलेको सरकार, निर्वाचन आयोगमा दर्ता भएका दलहरुको अवस्था हेर्दा पुरानै दलले रजगज गर्ने पक्कापक्की देखिन्छ । यो अवस्था आउनु भनेको अर्को विद्रोह निम्त्याउनु पनि हो । देशलाई थप मुठभेड र थप क्षतिको बाटोमा लैजाने काम सत्ताको नेतृत्व गर्नेहरुले गर्न हुँदैन । भ्रष्टाचार र चरम नातावादमा डुबेको राजनीतिलाई बिदा गरेर नयाँ पुस्तालाई जिम्मेवारी दिने गरी वातावरण सिर्जना गर्नु शासनमा बस्नेहरुको दायित्व हो । यसमा बुद्धि र विवेक प्रयोग गर्न सक्नुपर्छ । भिडले जे भन्यो त्यही पत्याउने र त्यहीअनुसार काम गर्ने लोकप्रियतावादतिर रम्नु भोलिका लागि राम्रो होइन । 

Sonam Lhosar
Hardik health

त्यसैले जसरी नयाँ पुस्ताले प्रविधिमा सहयोग गर्नसाथ ८ लाख भन्दा बढीले मतदाता नामावलीमा नाम भरेका थिए, यो उत्साह मर्न दिन हुन्न । प्रवासबाट पनि मत हाल्न पाउने व्यवस्था गर्ने सरकारको तयारीले अझ उत्तिकै उत्साहित मतदातालाई पनि सरकारले निरुत्साहित पार्ने काम गर्न हुन्छ । यी विषयमा सम्बोधन गर्न सरकारले निर्वाचनको खर्च बढाउनुका साथै युवाहरुलाई पनि अट्ने ठाउँ बनाउँदै निर्वाचनको वातावरण निर्माणतिर ध्यान दिनु उपयुक्त हुनेछ । 


प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP