Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १४, २०८२

मुलुकमा विकासका लागि राजनीतिमा युवा नेतृत्वको खोजी भइरहेको छ । शीर्ष दलहरुमा उमेर पाकिसकेका नेताहरुको रजगजले वाक्क जनताले युवा नेतृत्वको खोजी गरेका हुन् । तर दिनप्रतिदिन दलहरुको नेतृत्वमा प्रशासन वा विभिन्न पेशाबाट रिटायर भएकाहरु भर्ती हुने क्रम बढ्दो छ ।

यसका पछिल्लो उदाहरण हुन् पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले । उनले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर राजनीतिमा छाउने उद्घोष गरेका छन् । रिटायर प्रहरी अफिसरहरु यसअघि नेपाली कांग्रेस, नेकपा एमालेमा पनि प्रवेश गरेर मन्त्रीसम्म बने ।

यसरी रिटायर प्रवेश गर्ने प्रहरीमात्र हैनन्, कलाकार, पत्रकार, व्यवसायी पनि छन् । आफ्नो उर्बर समय पेशा व्यवसायमा लगाए पनि धेरैजसो सम्मान, शक्तिको लोभमा राजनीतिमा भर्ती हुन्छन् । कर्मचारी होस् या व्यवसायी आफू दलमा नपसुन्जेल चर्को प्रश्न गर्ने, आलोचना गर्ने, कुनै दलमा प्रवेश गर्न साथ फरक व्यवहारमा उत्रने रोग नै हो ।

Sonam Lhosar
Hardik health

यो पटकको निर्वाचनमा पनि धेरैजस्तो यसखाले पात्रहरु उम्मेदवार बन्दैछन् । दलहरुले पनि यस्तै रिटायरहरुलाई खोजेर भर्ती गर्ने क्रम बढ्दो छ । खासमा राजनीति सत्ताको प्रतिपक्ष हो । सत्ताले जनतालाई अनेकन दुःख दिनेगर्छन् । सेवाग्राहीको समयमा काम नहुने, अड्डाअदालतमा काम अड्काइदिने । सानो काममा पनि घुस खोज्ने । कुनै पनि काम बन्न आफ्नै मान्छे चाहिने । अनेकन बहाना बनाएर सेवाग्राहीलाई घुमाउने । 

सोझालाई फसाउन कानुनको गलत प्रयोग गर्ने काम सत्ताले गर्ने गर्छ । जसकारण यसको विरोधमा जसले आवाज उठाउँछ, जनताले उसैलाई साथ दिन्छ । प्रजातन्त्रको स्थापनापछि जनताले प्रजातान्त्रिक दलहरुलाई किन मन पराए ? यसको एउटै कारण हो सत्तामाथि ती दलका नेताहरुले खबरदारी गरेर ।

अहिलेको दलका चरित्र भने सत्तामा बसेर मह चाटेका, रिटाएर भएकाहरुलाई खोजीखोजी ल्याएर भर्ती गर्न थालेका छन् । यो भनेको सत्तासँग काँध मिलाउनु हो । यस्तो हुनु भनेको जनताको काम गर्न छाड्नु हो । त्यसैले जनताको प्रिय बन्ने हो भने रिटायरहरुलाई  भित्र्याउने काममा दलहरु लाग्नुहुन्न ।

जसले जनताको पक्षमा काम गर्छ, जोसँग नीतिगत रुपमा देश विकासको खाका छ । जोसँग निहीत स्वार्थ छैन, यस्ता व्यक्तिलाई दलमा भित्र्याउनुपर्छ । निर्वाचनमा उम्मेदवार पनि यस्तै व्यक्तिहरुलाई बनाउनुपर्छ । अनिमात्र राजनीतिका मुल उद्देश्य पुरा हुन्छ र लोकतन्त्र फस्टिएर देशको विकास हुन्छ । 


प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP