Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अन्तर विद्यालय रनिङ फुटबल प्रतियोगितामा पुलिस स्कूल पहिलो
अन्तर विद्यालय रनिङ फुटबल प्रतियोगितामा पुलिस स्कूल पहिलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १२, २०८२
Hardik health

भक्तपुर-  एक्काइसौँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालय रनिङ फुटबल प्रतियोगितामा नेपाल पुलिस स्कूल विजेता भएको छ ।  भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा महाविद्यालयको टोली रातोलाई २–० गोलअन्तरले हराउँदै पुलिस स्कूल विजेता बनेको हो ।  

यही मङ्सिर २ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा महाविद्यालयका दुई टोलीसहित उपत्यका भित्रका विभिन्न सैनिक तथा प्रहरी विद्यालय गरी १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा कुल १९ खेल सञ्चालन भएका महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिए । 

समापन समारोहमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, सैनिक कल्याणकारी निर्देशनालयका सह निर्देशक महासेनानी उत्तम सापकोटा, नेपाली सैनिक प्रतिष्ठानका महासेनानी सुरज बैदवार, प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेललगायतले विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कारसहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गरे । विजेतालाई रु ५० हजार तथा उपविजेतालाई रु ३० हजार प्रदान गरिएको थियो  । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल बिहीबार, मंसिर ११, २०८२
प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सञ्‍चालन
प्राज्ञिक विद्यार्थी परिषद् नेपालद्वारा ‘मेरो देश, मेरो जिम्मेवारी’ अभियान सञ्‍चालन बुधबार, मंसिर १०, २०८२
सुनसरीका १३ विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम
सुनसरीका १३ विद्यालयमा ‘फुटबल फर स्कुल्स’ कार्यक्रम शुक्रबार, मंसिर ५, २०८२
नेपाल–नर्वेको सहकार्य निरन्तर हुने
नेपाल–नर्वेको सहकार्य निरन्तर हुने शुक्रबार, मंसिर ५, २०८२
बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण
बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण बिहीबार, मंसिर ४, २०८२
नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी !
नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी ! मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP